ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
धार्मिक सदभाव खलबलाउन खोज्ने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ
धरान । हिन्दुधर्म गुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टीबाट आचार्य श्रीनिवास भनेर चिनिने दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय…
विजयादशमीको साइत सार्वजनिकः कात्तिक ७ गते बिहान ११ः०२ बजे उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ ।
यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार…
बलान नदीको बाँध भत्कियो, बाढी बस्ती पस्दा सयभन्दा बढी घर डुबानमा
सप्तरीको बलान विहुल गाउँपालिका– ४ वेल्ही नवकाटोलस्थित बलान नदीको बाँध भत्किएको छ । निरन्तरको वर्षासँगै नदीमा आएको बाढीले बाँध भत्किएको हो ।
स्थानीय विश्वनाथ यादवका अनुसार बाँध भत्काएर नदीको बाढी बस्तीमा पसेको छ । सो टोलका एक सयभन्दा…
चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
पोष्टराज अधिकारी-
मकवानपुर - ७ भदौ । मकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा बिहीबार बिहान १ बजेतिर तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।…
धादिङ दुर्घटना अपडेट : २ जना महिला र ६ जना पुरुष गरि ८ जनाकाे मृत्युु
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी-२ छहराबाट त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये २ जना महिला र ६ जना पुरुष छन् । घाईतेहरुको गजुरी सामुदायिक अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार…
त्रिशुलीमा यात्रुवाहक बस खस्याे, ६ जनाकाे शव फेला, अन्यकाे खाेजी कार्यजारी
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।
काठमाडौबाट पोखरा जाँदै गरेको बस गजुरी र मलेखु बिच पर्ने…
नारायणगढ-मुग्लिन सडकखण्ड १७ घण्टापछि खुल्याे
चितवन। गएराती देखि रोकिएको मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि दुईतर्फि सञ्चालनमा आएको छ।
सोमबार बेलुकी करिब ८ बजेतिर खसेको पहिरोले सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए।
सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार…
धादिङ्गमा बस दुर्घटना २६ जना घाईते
२ भदौ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
दाङकाे तुलसीपुरबाट काठमाण्डौ आउँदै गरेकाे बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस बिहान अनियन्त्रित भइ…
आज ७ वटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
मनसुनको न्यूनचापीय रेखा तीन दिनदेखि नेपालनजिक अवस्थित छ। न्यूनचापीय रेखा र भारतको बिहार आसपास रहेको
न्यूनचापीय प्रणालीको प्रभावका कारण आज ७ वटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान् छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम…
पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने सडक अवरुद्ध
२३ साउन । सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने दुईवटा सडकखण्ड खवरुद्ध भएका छन् ।
पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र…