समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो…

नवलपुरकाे कालीगण्डकी काेरिडाेरबाट बस खस्याे, ९ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरकाे गैँडाकोट नगरपालिका ३ ताराखोलामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । गैडाकोटको तारङखोलास्थित करिडोरमा मंगलबार साँझ साढे ६ बजे बस दुर्घटना परेको हो । चितवनबाट भ्रमणको लागि गएको बा २ ख ७५८३…

करिब दुई करोड बराबरको रक्तचन्दनको तेलसहित ८ जना पक्राउ

रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। काठमाडौं…

धितोपत्र दलालको लाइसेन्स वितरणमा चरम वेथिति

नेपाल धितोपत्र बोर्डले दलाल व्यवसायीको लाइसेन्स वितरणमा चरम वेथिति गर्दै प्रचलित नियम कानुनको धज्जी उडाएको खुल्न आएको छ । दलाल व्यवसायीको लाइसेन्स जस्तो पूजीबजारमा दुरगामी प्रभाव पार्ने निर्णय लिदा, धितोपत्र बोर्डले आफैले तय गरेको…

लोककल्याणकारी बिज्ञापनको रकम कटौती प्रति क्रान्तिकारी पत्रकार महासंघको बिरोध

क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले बिज्ञापन बोर्डले संचारमाध्यमलाई दिदै आएको लोककल्याणकारी बिज्ञापनको रकम कटौतीको परिपत्र गरेको प्रति बिरोध जनाएको छ । महासंघका महासचिव रवि पाण्डेयले एक प्रेस बिज्ञप्ति जारी गर्दै छापा तथा…

कम्पनीले देख्दैन कि नियमकले हेर्दैन, पूर्व-पश्चिम फोरलेन सडक

घनश्याम बगाले - नवलपरासी । फोरलेनमा विस्तारित पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको काममा चाइना कम्पनीले देख्दैन कि नियमकले हेर्दैन जनताले प्रश्न गरेका छन् । आर्थिक वर्ष ०७५र०७६ मा सडक बिस्तारको काम थालेर ०७९ मा निर्माण…

डिजेल र मट्टीतेलको मूल्य समायोजन, प्रतिलिटर १० रुपैयाँ घट्यो

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने र अन्य पेट्रोलियमको मूल्य यथावत…

टोपबहादुरलाई पक्रन देशभर परिपत्र, कहाँ छन् उनी ?

भुटानी शरणार्थी ठगीमा आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ । जिल्ला प्रहरी…

नक्कली भुटानी शरणार्थीका यी गिरोह, कसले के भूमिका निभाउँथे ?

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ। कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर…

मेयर, अध्यक्ष र कर्मचारीलाई विदेश भ्रमणमा रोक

काठमाडौं, वैशाख २६ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट…