समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नारायणगढ – मुग्लिङ्ग सडक अवरूद्ध

मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ कालीखोला लगायत अन्य स्थानहरूमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक डिभिन कार्यलय भरतपुरका अनुसार विहान सवा ५ वजेदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहानैदेखि डिभिजनको…

पोखरामा बर्खाको बबन्डर : कतै सडक भासियो, कतै घर बग्यो

पोखरा । अविरल वर्षाले पोखरा प्रभावित भएको छ । निरन्तर वर्षा भएपछि जमिन गलेर पोखरा १६ डाँडाथोक मार्गमा सडक भासिएको छ । शनिबार दिउँसोदेखि निरन्तर वर्षा रातभर रह्यो । सडक भासिँदा आउजाउ रोकिएको छ भने ३ वटा घर जोखिममा परेका छन् । ‘सडक…

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका…

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउनको लागी डोजरलगायत मेशिनहरु उक्त स्थानमा पुगी पहिरो पन्छाउने…

कावासोतीमा यसरी मनाइयो अन्तराष्ट्रिय बाघ दिवस

शनिबार अन्तराष्टिय बाघ दिवस देशैभर विविध कार्यक्रमका साथ मनाईयो । बाघ सरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ । अन्तराष्टिय बाघ दिवसको अवसरमा नवलपुरको कावासोतीमा पनि प्रभात…

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक प्रमाणीकरण गरेका छन् । ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेका राष्ट्रपति…

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो…

आर्थिक विधेयक २०८० पारित

काठमाडौं । आर्थिक विधेयक २०८० पारित गरेको छ । शुक्रबार अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझाव सहित आएको आर्थिक विधेयक २०८० लाई प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा…

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा

काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग…

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर साढे ७ रुपैयाँले घट्यो, ग्याँसको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो…