समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

मेयर बालेनले भने–सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । उनले देशको माया कसैलाई पनि नभएको बताएका…

नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको अध्यक्षमा पुनः मंगलराम दरै चयन

नवलपुर । नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको अध्यक्षमा पुनः मंगलराम दरै सर्वसम्मत चयन भएको छ । वैशाख १५ गतेदेखि सुरु भएको दोश्रो राष्ट्रिय महाधिवेशनले मंगलबार मंगलराम दरैको अध्यक्ष्तामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।…

काठमाडौँबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, ठुलो आवाज सहित विमानमा आगो लागेको देखियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएपछी काठमाडौँको जडिबुटी क्षेत्रमा निकै ठुलो खैलाबैला मच्चिएको छ । विमानस्थलबाट उड्ने बित्तिकै विमानमा आगोको मुस्लो देखिएको थियो ।त्यसअघि ठुलो…

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उनको…

बैतडी: जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका

बैतडी: जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका बैतडी बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्युभएको छ । झुलाघाटबाट…

दुई मन्त्रीले गरे बुटवल–नारायणगढ सडक अनुगमन, काममा गति दिन निर्देशन

रामकुमार श्रेष्ठ — नवलपरासी । बुटवल–नारायणगढ सडक खण्डको सोमबार दुई मन्त्रीले अनुमगन गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संयुक्त रुपमा सोमबार सडकको अनुगमन गरेका…

नारायणी नदी तटबन्धन : गैंडाकोटतर्फको लागि एक साताभित्रै डीपीआर प्रक्रिया अगाडि बढाइने

नारायणी नदीको नवलपुरको गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध गर्नको लागि एक साताभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । हाल नदीको नारायणगढतर्फको किनारमा ‘रिभर बिच मोडल’मा तटबन्धसहितको संरचना बन्दै गर्दा सोही संरचनाका…

परासीमा बौद्ध सम्मेलन

रामकरन हरिजन - नवलपरासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १६ बकेनवा स्थित विश्व बौद्ध सम्मेलन कार्यक्रम गरिएको छ । बिहिवार चैत पुर्णिमाको अवसरमा विश्व बौद्ध धम्म परिसद नेपाल द्रारा नवलपरासीमा बौद्ध सम्मेलन कार्यक्रम…

नक्कली परीक्षार्थी राखेर एसईई दिने मेयरविरुद्ध पक्राउ पुर्जी

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर…

रुपन्देहीमा विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ

बुटवल । रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको टोलीले विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई उनीहरूको घर वतनमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय…