समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

राजावादीहरूको अराजकता: हिँड्दै, गाडी जलाउँदै

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेको छ। शुक्रबार प्रसाईंको अगुवाइ र राजावादीहरूको समर्थनमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गरेका थिए। तर प्रदर्शन सभामा…

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटायो

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। घिसिङलाई २०७८ साउन २५ को…

दुम्किबास त्रिवेणी बाटोः दिगो रुपमा समाधान खोज्न सबै लाग्नु पर्नेमा निकुञ्जको जोड

रामकुमार श्रेष्ठ - नवलपुर । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले दुम्किबास त्रिवेणी बाटो निर्माणका लागि सबै निकायले प्रथामिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ । नवलपुरका पत्रकारहरुसँगको अन्तरक्रिया…

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध युवराज सफलले दिए उजुरी

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले उजुरी दिएका छन्। बिहीबार सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्। उनले पूर्वराष्ट्रपतिद्वय यादव र…

एसईई परीक्षाः देशभरबाट ५ लाख बढी परीक्षार्थी सहभागी हुँदैै, नवलपुरबाट ६४८२ जनाले परीक्षा दिदै

नवलपुर । भोलि अर्थात चैत्र ७ गतेदेखि शुरु हुने यस बर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।…

सुन तस्करीमा पक्राउ परेर छुटेका लामा २५ करोडसहित पक्राउ

प्रहरीले २५ करोड रुपैयाँबराबरको अमेरिकी डलर तथा युरोसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का कुसाङ लामालाई सार्वजनिक गरेको छ। लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्। उनले ट्रकको सिटमुनि फल्स बटम बनाएर डलर र युरो…

मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले

मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाकाे मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक…

वनमा लागेको डढेलो गाउँ पस्यो, विद्यालयसहित सात घर जलेर नष्ट

सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खोटाङमा एक विद्यालयसहित सात घर जलेर नष्ट भएको छन् । खोटाङको स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार…

प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा…

एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको…