समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

गण्डक बाँधका ३६ वटै ढोका खोलियो, नारायणीमा पानीको बहाव बढ्दो [अपडेट]

नवीन पौडेल - परासी — लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो । नदीको सतह खतरा नजिक…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुरबाट ७४ खेलाडी सहभागी हुने

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने भएका छन् । पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । पूर्वी…

चुनावको मुखमा लाइसेन्स नै लाइसेन्स

चुनावको मिति नजिकिएसँगै सरकारले लाइसेन्स वितरणलाई प्राथमिकता दिएको छ । वित्तीय मध्यस्थता सेवा क्षेत्रभित्र पर्ने सेयर ब्रोकरदेखि नयाँ स्टक एक्सचेञ्ज र लघु बीमा कम्पनीको समेत लाइसेन्स वितरण यतिखेर सरकारको उच्च प्राथमिकतामा परेको छ ।…

२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८८२ जनामा गरिएको नमूना परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज…

घट्यो राजस्व, बढ्यो खर्च

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो। यस अवधिमा कर…

बैंकर्सको निर्णयले सेयर बजारमा पहिरो

साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार पकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो ।एनबीएको यस्तो…

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी…

पल प्रकरणः पललाई साढे २ बर्ष कैद फैसला

रामकुमार श्रेष्ठ – नवलपरासी । जबरजस्ती करणी आरोपमा मुद्दा खेपेका अभिनेता पल शाहले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । उनलाई नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको अभियोगमा…

गण्डक नहरमा र्‍याफ्टिङ चलाउने प्रतापपुर गाउँपालिकाको योजना, छिट्टै सम्भाव्यता अध्ययन गरिने

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डक नहरमा र्‍याफ्टिङ चलाउने योजना बनाएको छ । प्रतापपुर गाउँपालिका क्षेत्रमा सो नहरको करिब १० किलोमिटर क्षेत्रमा र्‍याफ्टिङको सम्भावना र यसका चुनौतीका बारेमा…

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, बुटवल पाल्पा सडक अझै खुलेन

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो…