समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ । बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया किशोरीलाई करणीको प्रयास गरेको आरोपमा तानसेन १२ का राजु विकलाई प्रकाउ…

बालेनले मध्यराती देखाए चमत्कार|

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि राति मात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीय वडाध्यक्षहरूबीच बिहीबार राति १८ बुँदे सहमति भएको छ। सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल,…

धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँः सांसद लोहनी

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमप्रसाद लोहनीले धादिङमा त्रिपुरा सुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले  तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। उनले कतिपय मानिस तथा चौपाया…

मेयर बालेन्द्र साहको योजनालाई सफल बनाउन बुटवलबाट आयो खु:शिको खबर

बुटवल । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचालय सार्वजनिक प्रयोगका लागि खुला राख्न आह्वान गरेसँगै यसको सकारात्मक प्रभाव देखिन थालिएको छ । कतिपय होटल,…

पृथ्वी राजमार्गकाे सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको…

पृथ्वी राजमार्गको तनहुँ खण्ड सडक भासियो, यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो। सडकको भाग तलबाट…

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर साहबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् ।…

विनोद शाही हत्या प्रकरण : मेयर र समन्वय उपप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी

पञ्चदेवल विनायक नगरपालिका– ४ का विनोद शाही हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ। जाहेरीमा जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीलाई…

पब्जी बन्द गर्न संसद्‌मा उठ्यो आवाज

संसद्‌मा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसद्‌मा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।  बिहीबारको प्रतिनिधिसभा बैठकको…

मेलम्चीमा बढ्यो पानीको बहाब, अस्थायी संरचनामा क्षति

वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित…