समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध

पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो । संसारका ५ देश जहाँ एउटा पनि विमानस्थल छैन संसारका ५…

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइँयाे

प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये दश जनाको सव अहिले काठमाडौँ ल्याइँएकाे छ। त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन…

तारा एयरको जहाज दुर्घटना (अपडेट) : १६ जनाको शव भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले १६ जनाको शव भेटाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । …

विमान दुर्घटनाका शव काठमाडौँ लैजाने तयारी, पहिचान गर्न डिएनए परिक्षण गरिने

मुस्ताङको मानापाथी हिमालमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शवलाई सोझै काठमाडौँ लैजाने तयारी गरिएको छ । घटनास्थलबाट हालसम्म १४ जनाको शव फेला परेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी…

बुबाको त्यो अन्तिम आशिर्वाद

उत्सवका बुबा मणिराम कार्यक्षेत्र पुग्दानपुग्दै खबर आइपुग्यो- उत्सव सहचालक रहेको तारा एयरको विमान सम्पर्कविहीन भयो । उत्सव पोखरेल आइतबार बिहान जोमसोम उडान गर्ने तयारीमा…

म्यादी प्रहरी अब सञ्चित सुरक्षा बल

सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न…

जहाज दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

म्याग्दी । तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि…

यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ टिम सहित त्यहाँ पुगेका हुन् । दुर्घटनास्थलमा विमान सवार…

ब्रेकिङ्गः तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङमा भेटियाे

आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको छ । स्थानीय वासिन्दाले सोमबार बिहान…

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आइतबार प्रस्तुत गरेको  बजेटमा अगाडि सारिएका…