ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
वेपत्ता जहाज खाेजी कार्य स्थगित, २२ जनाकाे अवस्था अज्ञात
काठमाडौं । ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए ।
…
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता, दिवा खाजा कक्षा ६ सम्म
सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकालाई…
आगामी आर्थिक बर्ष बुटवल नारायणगढ सडक खण्ड विस्तार गरिसक्ने
नवलपुर । आगामी आर्थिक बर्ष भित्र बुटवल नारायणगढ सडक खण्ड चार लेन विस्तार कार्य सम्पन्न हुने भएको छ ।
आज अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा आगामी आर्थिक बर्ष भित्र बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य सकिने…
१ बर्षमा ५ लाख भूमिहीनलाई लालपूर्जा दिने, घरजग्गा कारोबारमा भने कडाई
सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ ।
संसदमा आगामी आर्थिक…
नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान
अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको…
छाडा कुकुरको आतङ्क, एकैदिन १० जनालाई टोक्यो !
जिल्लाको हरिवन नगरपालिका क्षेत्रमा कुकुर आतङ्क बढेको छ ।
शुक्रबार मात्रै हरिवनको ७, ८ र ११ नम्बर वडामा गरेर करिब १० जनालाई छाडा कुकुरले टोकेको छ । त्यसरी टोक्दै हिँड्ने कुकुर बौलाहा हुनसक्ने स्थानीयको आशंका गरेका छन् ।…
प्रचण्ड: कर घटाएर भएपनि मूल्य वृद्धि रोक्नु पर्ने, नत्र भान्साबाटै विद्रोह सुरु हुनसक्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नु पर्ने बताएका छन् ।
प्रतिनिधसभा बैठकमा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले मूल्य वृद्धि नरोकिए भान्साबाटै विद्रोह…
गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता
गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त…
अबको चुनाव जितेर प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
यसअघि ओलीलाई दुई-दुई…
केपी ओलीलाई गगन थापाको जवाफ- रन्थनिएको बेला जसरी बोले पनि हुन्छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले…