समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

यौन हिंसाका पीडकलाई कारवाही गर्न सभामुखद्वारा सरकारलाई निर्देशन

    सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।   आगामी…

संसद्‌मा गगनले उठाए ब्युटी पेजेन्टको नाममा बलात्कारको घटना

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बलात्कार सम्बन्धि कानुनमाथि सरकारले पुनर्विचार गर्नुपर्ने बताए का छन् । महामन्त्री थापाले शुक्रबारको व्यवस्थापिका संसद्‌मा  ब्युटी पेजेन्टको नाममा बलात्कारको घटनाबारे एक युवतीले…

विद्यार्थीहरू नेपालमा अडिन किन चाहँदैनन् ?

बजार र उपभोक्तासम्बन्धी तथ्यांक राख्ने जर्मन कम्पनी स्टाटिस्टाका अनुसार सन् २०२०/२१ मा संयुक्त राज्य अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा नेपालीको संख्या १२ औं स्थानमा थियो । त्यति बेला अमेरिकामा ११ हजार १ सय…

काठमाडौँको मेयरमा अग्रता लिइरहेका बालेन साहलाई पुत्रीलाभ

दुई ठूला दलका उम्मेदवारहरुलाई निकै पछाडि पार्दै काठमाडौँ महानगरपालिकाको मेयरमा अग्रता लिइरहेका बालेन साहलाई पुत्रीलाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले बिहीबार छोरीलाई जन्म दिएकी हुन् । काठमाडौँ महानगरपालिका प्रमुखको…

त्रिभुवन विश्वविद्यालयले १० महिनासम्म दिएन नतिजा

त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको अहिलेसम्म नतिजा सार्वजनिक गरेको छैन । तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको एक वर्ष बित्दा पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थी अन्योलमा परेका छन् ।…

काठमाडौं महानगरपालिकामा बालेन १०६९१ हजार बढि मतले अग्रस्थानमा

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह १० हजार ६ सय ९१  मतान्तरले अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार बालेनले २१ हजार ८ सय १५ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार…

मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय ताेडफाेड

धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध…

प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगे बालेन साह

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत…

नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा

मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि एमालेका कार्यकर्ता…