ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
रेनु दाहालभन्दा १०९ मतले पछि परे विजय सुवेदी
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्।
अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्।…
निर्वाचित भए लगतै जनप्रतिनिधिको दादागिरी, भोट नदिएको निउमा कुटपिट
गत ३० वैशाखमा भएको मतदानमा आफूहरूलाई भोट नदिएको भन्दै सिराहाको भगवानपुर गाउँपालिका– २ नहरा गाउँमा एक दम्पतीमाथि कुटपिट भएको छ। भगवानपुर–२ मा नेकपा एमालेबाट प्यानलसहित वडाध्यक्ष जितेका सूर्यनारायण यादवको विजय जुलुस गर्ने क्रममा सोमबार…
नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए ।…
१७ पालिकामा एमाले एक्लैले हरायो सत्ता गठबन्धनलाई
मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भए। उनले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन्।
स्याङतान सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्। एमालेका लामाले ५…
‘देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले’ भन्दै बालेनको पक्षमा नारा
काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका…
आधिकारिक नतिजा : माओवादी २१ स्थानीय तहमा विजयी, ७७ स्थानमा अगाडि
स्थानीय तह निर्वाचनको आधिकारिक नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको छ ।
जसमा मेयर पदमा माओवादीले १ स्थानमा जित हासिल गर्दा बाँकी गाउँपालिका…
समिक्षा लेख्छिन् ‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’
अहिले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सेलिब्रेटीहरु आफ्ना भावनालाई फ्यानसम्म प्रत्यक्ष रुपमा पुर्याउन सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् ।
केही समय यता गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जाल मार्फत आफ्ना भावनाहरु साट्ने…
हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि…
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ को वडाअध्यक्ष दानसिंह जोगी पराजित भए भनेर घर फर्किसकेका थिए । उनी जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार थिए ।
तीब्र प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि…
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन् ।
भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइपुगेका हुन्।
…
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्
स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ ।
सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका…