ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
लेख/विचार
सुनवल नगरपालिसुनवल नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बजेट वक्तव्य–पूर्ण पाठ
यस सभाका अध्यक्ष महोदय,
एवं सम्पूर्ण सभा सदस्यज्यूहरु,
नेपालको संविधान जारी भएपछि मिति २०७३ फागुन २७ गते सुनवल नगरपालिकाको स्थापना पश्चात् स्थानीय तहमा प्रतिनिधी निर्वाचित भई यस गरिमामय नगरसभाको पाँच बर्षे कार्यकालमध्ये चार…
संसदीय व्यवस्था र नयाँ जनवाद
– हस्तबहादुर केसी
‘संसद खसिको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो’
– माओत्सेतुङ
संसदीय व्यवस्था पूँजीपतिवर्ग र साम्राज्यवादीहरुले अंगाल्दै आएको शासन प्रणाली हो । समाज विकासका क्रममा सामन्तवादका विरुद्ध संघर्षको क्रममा…
सन्दर्भ कम्युनिष्ट पार्टीको एकताः मानवले आर्जन गरेका शिक्षाका उपदेयता
भोजप्रसाद चापागाई -
मानव मात्रको वाच्न पाउने हक र वृत्ति विकासको सुनिश्चितता गर्ने विविध शिक्षाहरुबाट प्रशिक्षित र समान राजनितीक दर्शन वोकेका राजनितीक दलहरुका शिर्षस्थ नेतृत्व विशेष गरी पार्६ीका अध्यक्षले पूर्ण रुपमा व्यवहारिक शिक्षा…
दर्शनः माक्र्सवादी दर्शनको ऐतिहासिक कार्यभारका सन्दर्भमा
‘जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्ध हतियार भेटाउँछ ।’
– कार्ल माक्र्स , माक्र्स र एंगेल्स , संकलित रचनाहरु, भाग ३ , पृष्ठ १८७ ।
लेखकः हस्त केसी -
कार्ल…
दर्शन: साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शनका सन्दर्भमा
– हस्तबहादुर केसी -
“दर्शन आफ्नो समयको बौद्धिक सारतत्व, संस्कृतिको जीवित आत्मा हो ।”
– कार्ल माक्र्स , कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स , संकलित रचना संग्रह , खण्ड १, पृष्ठ १०५ ।
दर्शनको मुख्य विशेषता समयसापेक्ष र वर्गपक्ष्यधरता हो ।…
केरा गणतन्त्र र नेपालको सन्दर्भ
आशिष भुर्तेल -
आर्थिक, राजनितीक र सामाजिक बहसमा बारम्बार आउने शब्द हो केरा गणतन्त्र (Banana Republic)। यो नामको संसारमा कुनै राज्य छैन तर पनि यसको बारेमा बेला बेलामा बहस हुने गर्दछ ।सन १९०४ मा अमेरिकी विद्वान ओ हेनरीले क्यावेजेज…
संस्मरण : मेरी आमा र पितृसत्तात्मक समाज
रवि पाण्डेय -
‘उही छोरी त होला नि ?’ – ऊ बेला गाउँघरमा खासखुस चल्थ्यो । सेन्टरप्लटको पंधेरामा चलेको यी कानेखुसीको प्रभावमा मेरो घर पट्टीको हजुर आमाले समेत बालाई भन्नुहुन्थ्यो – ‘साना...उही थाप्रे त होला नि’ यो सुन्दा बुवाको मन अमिलो…
सन्दर्भ: १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
हस्तबहादुर केसी -
महिलाहरुको व्यापक सहभागिता विना समाजवादको स्थापना असंभव छ ।“
– भ्लादीमिर इल्यिच लेनिन
आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक दिवस । आजकै दिन अर्थात् आज भन्दा ११० वर्षपहिले सन १०११ मार्च ८ दिन…
पुरा भए नेताहरुका सपना , अधुरै छन् शहिदहरुका सपना
- हस्तबहादुर केसी
" हजारौं हजार शहिदहरुले जनताको हितको निम्ति आफ्नो जीवन वीरतापूर्वक अर्पण गरेका छन् , हामी तिनको झण्डालाई माथि उचालौ र तिनको रगतले गाढा भएको बाटोमा अघि कढौ ।"
- माओ त्सेतुङ , " संयुक्त सरकारका विषयमा " ( अप्रिल २४…
यसरी सुरु भएको थियो भ्यालेन्टाइन डे
नेपालसहित विश्वभर भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।
पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले एक…