समुह अनुसार हेर्नसहोस

विश्व

कांग्रेस नेता राहुल गान्धी पक्राउ

मुम्बई एजेन्सी । केन्द्रिय अनुसन्धान ब्युरो (सिबीआई) प्रमुख आलोक वर्मालाई मोदी सरकारले हटाएको विरोधमा भारतीय कांग्रेसले शुक्रवार भारतभर प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका…

राष्ट्रपतिको दल सत्तारूढ गठबन्धनबाट बाहिरियो

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ । शुक्रबार श्रीलंकाका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए) ले गठबन्धन छोड्ने निर्णय भएको…

चीन र रूसले सुन्दैछन् राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनका कुरा !

अमेरिका र चीनबीच जारी व्यापार युद्धका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो चाल थाहा पाउन चीन र रूसले ट्रम्पको आईफोन ट्याप गरिरहेको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । अमेरिकी सुरक्षा एजेन्सीको लाखौँ चेतावनीका बावजुद…

ओबामा र क्लिन्टनको ठेगानामा ‘विस्फोटक वस्तु’

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको विषयमा अनुसन्धान भइरहेको अमेरिकी संङ्घीय अनुसन्धान ब्युरो (एफबीई) ले जनाएको छ। टेलिभिजन च्यानल सीएनएनको कार्यालय…

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो संख्यामा नागरिकका मृत्यु भएको हो । भारतीय…

साउदी अरबले भन्यो – पत्रकार खशोगीको हत्या गम्भीर त्रुटी, युवराजको हात छैन

काठमाडौं । साउदी अरबले पत्रकार जमाल खशोगीको हत्या वाणिज्य दूतावासभित्रै भएको स्वीकारेको छ । विश्वव्यापी रुपमा चर्चा पाएको पत्रकार खशोगी हत्या प्रकरणमा युवराज मोहम्मद बिन सलमानको कुनै हात नरहेको पनि साउदी अरबका विदेशमन्त्रीले बताएका छन् ।…

टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

३ कात्तिक, काठमाडौं । टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।…

पञ्जावमा रावण दहनस्थलमा भागदौड, रेलले कुल्चिँदा कम्तिमा ५०जनाको मृत्यु

भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक…

बलात्कारपछि बालिका हत्या गर्ने अलीलाई फाँसी

इस्लामाबाद । पाकिस्तानमाबालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ । गत जनवरीमा ६ वर्षीया बालिका जैनब अन्सारीको बलात्कार गरी हत्या गरेको आरोपमा २४ वर्षीया इमरान अलीलाई लाहोरस्थित एउटा जेलमा बुधबार बिहानै फाँसी…

भारतका विवादित बाबा रामपाललाई हत्याको अभियोगमा जन्मकैद सजाय

भारतका एकजना विवादित बाबा र अन्य १४ जनालाई चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ। हरियाणा राज्यस्थित एक अदालतले रामपाल नामका बाबालाई गत साता दोषी ठहर गरेको हो। उनीमाथि अर्को पनि…