समुह अनुसार हेर्नसहोस

विश्व

खशोगी: जरुरी वार्ताका लागि अमेरिकी विदेशमन्त्री साउदीतर्फ

साउदी पत्रकार जमाल खशोगी बेपत्ता भएका घटनाका सम्बन्धमा साउदी राजा सलमानसंग जरुरी वार्ता गर्नका लागि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओलाई साउदी अरेबियातर्फ पठाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजा सलमानसंग टेलिफोन…

“प्रतिबन्धहरूको प्रतिवाद गर्ने” साउदी अरेबियाको चेतावनी

बिबिसी । साउदी अरेबियाले आफूविरुद्ध लगाइन सक्ने कुनै पनि खाले प्रतिबन्धहरूको प्रतिवाद गर्ने बताएको छ। एकजना प्रमुख साउदी पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारिएको घटनालाई लिएर उसमाथि प्रतिबन्धहरू लगाइनसक्ने भनिएका बेला साउदी अरेबियाको…

कोरियाली प्रायद्वीपमा छिट्टै तनाव अन्त्य हुने दक्षिण कोरियाको विश्वास

२७ असोज । दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनले कोरियाली प्रायद्वीपमा जारी तनाव छिट्टै समाप्त हुने विश्वास व्यक्त गरेका छन् । बीबीसीसँग कुरा गर्दै राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाले प्रयास गरेमा तनाव समाप्त हुने बताएका हुन् ।…