ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भंग
प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका छन्।
स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ।
यद्यपि…
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौं र उनको राम्रो होओस् भन्ने…
अमेरिकी संसदको चुनावमा ट्रम्पलाई धक्का : तल्लो सदनमा बहुमत गुम्यो
अमेरिका । संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) को निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ ।
अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि…
परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा
२० कात्तिक, काठमाडौं ।
साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै परमाणु रियक्टर बनाउने बताएका हुन् ।…
सिरियामा भेटियो १५ सय बढीको सामूहिक चिहान
१५ कात्तिक । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ ।
सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले…
टर्कीको दाबीः खशोग्जीको घाँटी थिचेर हत्या गरियो, शव टुक्राटुक्रा पारियो
१५ कात्तिक, काठमाडौं । साउदी पत्रकार जमाल खशोग्जीको घाँटी थिचेर हत्या गरिएको टर्कीले दाबी गरेको छ ।
यस घटनाबारे पहिलोपटक मुख खोल्दै टर्कीले भनेको छ, दूतावासमा छिर्नेवित्तिकै खशोग्जीको घाँटी थिचेर हत्या गरिएको थियो ।
२ अक्टुबरमा…
श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् गठन
कोलम्बो, १३ कात्तिक । श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो ।…
निवासमा एउटा, कार्यालयमा अर्कै प्रधानमन्त्री
एजेन्सी ।।
कोलोम्बो १३ कात्तिक ।
श्रीलंकाको राजनीतिक संकट गहिरिँदै गएको छ। एकै समयमा दुई जनाले आफूलाई प्रधानमन्त्री दाबी गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीतिक संकट बढेको हो।
शुक्रबार प्रधानमन्त्री नियुक्त…
१८८ यात्रु सवार विमान समुद्रमा खस्यो
एजेन्सी । इन्डोनेसियाको लायन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ राजधानी जकार्ताबाट उडान भरेको केहीसमयमा नै समुद्रमा दुर्घटना भएको हो । फ्लाइट जेटी–६१० इन्डोनेसियाको राजधानी जकार्ताबाट पाङ्काल जाँदै गर्दा दुर्घटनामा परेको हो ।…
श्रीलंकामा दुर्इ प्रधानमन्त्री ! मन्त्रीलार्इ अपहरण गर्न खोज्दा गोली चल्यो
कोलोम्बो : श्रीलंकामा गहिरिँदो राजनीतिक संकटबीच राजधानी कोलम्बोमा गोली चलेको छ । समाचार अनुसार राष्ट्रपति सिरिसेनाका समर्थकले बर्खास्त सरकारका पेट्रोलियम मन्त्री अर्जुन रणतुङ्गालार्इ अपहरण प्रयास गरेका हुन् । त्यसपछि रणतुङ्गाका…