ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
श्रीलङ्का संकट : कोलम्बोमा जारी कर्फ्यु हटाइयो
श्रीलङ्काको राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति जारी कर्फ्यु आदेश शुक्रवार बिहान हटाइएको छ।
राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा…
दक्षिण कोरियामा लडाकु विमान दुर्घटना हुँँदा ३ चालकको मृत्यु
दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ ।
दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको विमान दुर्घटनामा एक चालक घाईते भएका…
युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते
किभ । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।
…
रुस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता, हाेला त सफल
एजेन्सी । रुस र युक्रेनबीच मंगलबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता भएको छ । करिब ३ घण्टासम्म चलेको उक्त बैठकपछि रुसका प्रमुख वार्ताकार मेडिन्स्कीले सकारात्मक प्रतिक्रिया दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन ।
…
नाबालिका’माथि सा’मूहिक बला’त्कार गर्नेकाे घरमा बुलडोजर लगाइयो
बला'त्कार जस्तो ज'घन्य अ'पराध समाजमा मौलाइ रहेको देखिन्छ । सभ्य र अप'राध मुक्त समाज बन्न सकेको छैन ।
अझ छिमेकी मुलुक भारतमा त झनै बला'त्कार जस्तो जघन्य अपरा'धको दर उच्च छ । मध्य'प्रदेशको श्योपुरमा मार्च १७ मा एक आदि'वासी…
महिला यात्रुले बीच आकासमै बबाल गरेपछि प्लेन डाइभर्ट
काठमाडौं- बेलायतको म्यानचेस्टर शहरबाट टर्कीका लागि उडेको एउटा विमानमा एकजना महिला यात्रुले होहल्ला गरेपछि बीच आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पुर्याइएको छ ।
ती महिला यात्रुले चालक दलका सदस्यसँग…
श्रीमतीको प्रेममा यी व्यक्तिले उठाए यस्तो कदम, समुद्रको बीचमा नै समातिए
एक व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा पुगिसकेका थिए । त्यसपछि उनीबारे थाई नेभीलाई थाहा…
झन्डै ४८ घन्टापछि फेला पर्यो चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स
सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ।
खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ।…
चीनको दुर्घटनाग्रस्त विमानमा सवार 132 सबै यात्रुको मृ’त्यु भएको पुष्टि
गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० बिमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन ।
दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि…
चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना
चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ ।
१३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।…