ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
उडेको विमानको पाङ्ग्रामा ११ घण्टा बढी लुकेका व्यक्तिको जीवितै उद्धार
दक्षिण अफ्रिकाबाट उडेको एउटा विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार भएको छ ।
एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भएको सानो भागमा लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उद्धार…
नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु
क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको…
भारतमा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि, ५२५ जनाको मृत्यु
भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।…
घानामा विस्फाेट, सयौं हाताहाती, १७ शव भेटिए
घानाको यपिएट शहरमा भयंकर विस्फाेट भएको छ । विस्फाेटबाट कैयौं भवन भत्किएका छन् ।
घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको…
धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २९ जनाको मृत्यु
लाइबेरियाको राजधानी मोनरोभियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ११ जना बालबालिका सहित २९ जनाको मृत्यु भएको छ ।
बिहीबार मोनरोभियाको उत्तरी भागमा रहेको न्यू क्रु टाउनको फुटबल मैदानमा भएको कार्यक्रममा भागदौड मच्चिएको अधिकारीहरुले…
भारतको लडाकु पानीजहाजमा विष्फोट, ३ जनाको मृत्यु
भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
जहाजका…
आप्रवासी चढेको डुंगा डुब्दा ४३ को मृत्यु
दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ ।
दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा डुब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ । दुर्घटनापछि डुबेका मानिसहरुले सहयोगका लाग…
चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो खतरनाक चेतावनी; विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन…
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्ने चेतावनी दिएका छन् ।
विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले एक अर्काबीचको टकरावको नतिजा फलदायी नहुने टिप्पणी समेत गरे।…
युएईमा विस्फोट: तीन जनाको मृत्यु
एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना…
अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रति’बन्ध
अमेरिकाले उत्तर कोरियामाथि थप प्रति'बन्ध लगाएको छ । उत्तर कोरियाको व्यालि'स्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रति'बन्ध लगाएको हो ।
उत्तर कोरियाले यसै साता मात्र 3 ओटा हाइपरसोनिक मिसा'इल परीक्षण…