समुह अनुसार हेर्नसहोस

विश्व

यूपीमा भाजपालाई झट्का : दुई दिनमा दुई मन्त्रीसहित ६ नेताले पार्टी छाडे

भारत उत्तर प्रदेशको विधानसभा निर्वाचन नजिकिंदै गर्दा योगी आदित्यनाथ नेतृत्वको सरकारबाट दुई दिनको बीचमा दुई मन्त्रीले राजीनामा दिएका छन् । यसैगरी अन्य चार विधायकले भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् । बुधबारको दिन…

उत्तर कोरियाद्वारा तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले नेता किम जङ अनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ। केसीएनए समाचार संस्थाले मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ। जानकारीमा आएको…

अर्पाटमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु

अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना बालबालिका छन् । आगलागीमा दर्जनौं घाईते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको…

लुटेराको आक्र’मणमा २०० गाउँलेको मृ’त्यु

नाइजेरियामा कम्तिमा २०० जनाको ह'त्या भएको छ । बन्दुकधारी लुटे'राहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह'त्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकारले ५८ जनाको ह'त्या भएको जनाएको छ । मारि'एका सबै…

खोप लगाउनु भएको छैन होसियार, जागीर चट हुने नीति बनाउँदै विदेशी कम्पनीहरु

एजेन्सी । कोरोना खोप नलगाउने कर्मचारीले अब जागीरबाट हात धुनुपर्ने स्थिति आउने भएको छ । कोरोनालाई लिएर विश्वभरीका जनता डगमगाएको मनोवृत्तिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना कर्मचारीका लागि कडा नीति बनाइरहेका छन । यस अनुसार कुनै पनि…

अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु

अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति घाइते भएका छन् । आगलागीको समयमा बज्ने सङ्केत…

ट्रक र बस ठोक्किँदा १० को मृत्यु, २५ जना घाइते

एजेन्सी । भारतको पाकुडमा बुधबार बिहान बस ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुमका जाँदै गरेको बसमा ४० भन्दा बढी यात्रामध्ये करिब २५ जना घाइते छन् । ट्रक र बस ठोक्किँदा दुबै…

कोलम्बियाका २ विद्रोही समूहबीच झडप हुँदा १६ जनाको मृत्यु

२० पुष, काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा दुई वटा विद्रोही समूहबीच भएको हिंसात्मक झडपमा परी कम्तिमा १६ जनाको ज्यान गएको छ । भेनेजुएलासँगको सिमाना नजिकै झडप हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार…

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

सुल्तानपुर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् ।…

अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् । पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट…