समुह अनुसार हेर्नसहोस

विश्व

अफगानिस्तानमा कार बम विष्फोट, कम्तीमा १७ को मृत्यु

अफगानिस्तानको लोगार प्रान्तमा एक सरकारी कार्यालयनजिकै बिहीबार शक्तिशाली कार बम विष्फोट भएको छ । तालिबानले मुसलमानको चाड इदको अवसरमा घोषणा गरेको युद्धविरामको पूर्वसन्ध्यामा यो विष्फोट गराइएको हो । यद्यपि तालिबानले भने यो घटनाको जिम्मेवारी…

रूसमा एकै दिन ५ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि

७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ५०९ जना संक्रमित भएका छन् । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ८०२ पुगेको छ। संक्रमित संख्या ८ लाख…

मुम्बईको ‘झुपड-बस्ती’का आधाभन्दा बढीलाई कोरोना संक्रमण !

मुम्बई सहरको झुपड-बस्तीमा बस्ने आधाभन्दा बढी मानिस कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भइसकेको हुनसक्ने एक अध्ययनले देखाएको छ । साथै बाहिरको तुलनामा त्यहाँ तीव्र गतिमा संक्रमण फैलिएको देखिन्छ । सरकारी थिंकट्यांक नीति आयोग र द टाटा…

विश्व बाघ दिवसः नेपालको बाघ संरक्षणमा आशलाग्दो उपलब्धि

यस वर्षको विश्व बाघ दिवस कोभिड–१९ सङ्क्रमणका कारण नेपालमा आज सामान्यरुपमा मनाइँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना गरेको छ । यसबाहे…

उत्तर कोरियामा भेटिए कोरोनाका पहिलो शंकास्पद संक्रमित – किम जोङले बोलाए आपतकालीन बैठक

उत्तर कोरियामा कोरोना भाइरस ९कोभिड–१९० का पहिलो शंकास्पद संक्रमित फेला परेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्थाले पहिलो शंकास्पद संक्रमित फेला परेसँगै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आपतकालीन बैठक बोलाएका छन् ।…

कोरोना अपडेटः विश्वभर सङ्क्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

एजेन्सी – विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार जानकारी दिएको छ ।…

भारतमा एकैदिन सर्वाधिक ४८ हजार नयाँ संक्रमित

भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ । दुइ दिनमा मात्रै भारतमा करिव एक…

भारतमा एकैदिन ११ सय भन्दा धेरैको मृत्यु, ४५ हजार ५ सय बढी संक्रमित थपिए

विश्वभर कोरोना संक्रमणदर डरलाग्दो रुपमा बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। आज विहान समाचार…

चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास

एजेन्सी- पछिल्लो समय भारत-चीनबीच जुन १५ मा भएको हिंसात्मक झडपपछि दुई मुलुकबीचको सम्बन्धमा दरार उत्पन्‍न भएको छ । त्यसैगरी हङकङको सुरक्षा कानून र कोरोना भाइरसका कारण अमेरिका-चीनबीचको सम्बन्धमा पनि तिक्कता उत्पन्‍न भइरहेको छ । दुबै…

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो (अपडेट)

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना…