समुह अनुसार हेर्नसहोस

विश्व

भारतीय कांग्रेसमा सोनिया गान्धी नै अन्तरिम अध्यक्ष रहने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ । पार्टीमा पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा…

किम जोङ उन कोमामा रहेको दक्षिण कोरियाको दाबी

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन फेरि कोमामा भएको हल्ला फैलिएको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् । वास्तवमा पछिल्लो केही…

फिनल्यान्डकी प्रधानमन्त्री सोसल डेमोक्र्याटको अध्यक्ष चयन

फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन भएका छन्। फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन्। फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट…

चीनद्वारा नयाँ अप्टिकल सेटलाइट प्रक्षेपण

चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ रिमोट सेन्सिङ अप्टिकल सेटलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो। गाओफेन–९…

विश्वभर २ करोड २५ लाखभन्दा बढीलाई कोरोना संक्रमण

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु…

विश्वमा कोरोना भाइरस सङ्क्रमितको २ करोड नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४…

कोरोना अपडेटःविश्वभर १ करोड ९८ लाख संक्रमित , ब्राजिलमा एक लाखको मृत्यु

रियो दी जेनेरो,  साउन २५ – दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । करिब २१ करोड २० लाख…

अफगानिस्तानको जेलमा आईएसको आक्रमण, कम्तीमा २९ जनाको मृत्यु

 अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको सहर जलालबादको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । उक्त जेलमा आइतबार साँझ सुरु भएको आक्रमणपछि २० घण्टासम्म भिडन्त भएको थियो । सो क्रममा आठजना आक्रमणकारीको मृत्यु भएको नानगर्हर…

कोरोनाको सम्भावित खोपको परीक्षणमा सहभागी हुन आउने ५ मध्ये एकमा पहिले नै एन्टीबडी पाइयो

भारतको नयाँ दिल्लीस्थित एम्समा भारतमा निर्मित कोभिड–१९ को विरुद्धको सम्भावित खोप ‘कोभ्याक्सिन’ को परीक्षणका लागि दर्ता गर्न आएका २० प्रतिशतको शरीरमा पहिले नै कोरोनाभाइरसविरुद्ध एन्टिबडी रहेको पाइएको छ । उनीहरुलाई परीक्षणका आयोग्य करार…

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या छ लाख ८३ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका…