समुह अनुसार हेर्नसहोस

विश्व

राजीव गान्धीको हत्यामा संलग्न नलिनीले आत्महत्या प्रयास गरिन्

एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या अभियोगमा दोषी ठहर भइ जेल सजाय काटिरहेकी नलिनी श्रीहरणले आत्महत्याको प्रयास गरेको उनका वकिलले बताएका छन् । विगत २९ वर्षदेखि जेलमा रहेकी नलिनीले सोमबार राति आत्महत्याको प्रयास गरेकी…

विश्वमा कोरोना भाइरस संक्रमितबाट ६ लाख भन्दा बढीको मृत्यु (अपडेट)

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना…

संसारमा एकैदिन भेटिए आजसम्मकै धेरै संक्रमित

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ। शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन २ लाख ३७…

बहिनीलाई बचाउन ६ वर्षका बालक कुकुरसँग भिडे, अनुहारमा ९० टाँकाः वर्ल्ड बक्सिङ काउन्सिलको उपाधि प्रदान

अमेरिकाको व्योमिङ राज्यका ६ वर्षका बालक ब्रिजर वाकरलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ । वाकरले कुकुरको हमलाबाट आफ्नी बहिनीलाई बचाउन ज्यानको बानी लगाइदिए । यो हमलामा वाकरको अनुहारमा ९० टाँका लगाइएको…

अफगानिस्तानमा झडपमा १०० भन्दा बढीको मृत्यु

एजेन्सी । विगत २४ घण्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकू रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । सशस्त्र समूहले…

कोरोनाको पहिलो भ्याक्सिनमा अमेरिकाले पायो महत्वपूर्ण सफलता

अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ भ्याक्सिनले मानिसहरुको प्रतिरक्षा प्रणालीमा वैज्ञानिकले आशा गरे अनुसारकै फाइदा पुर्याएको बताइएको छ । अब यो भ्याक्सिनको महत्वपूर्ण ट्रायल गर्नुपर्नेछ । अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले…

विश्वभर कोभिड-१९ बाट १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित, ५ लाख ६३ हजारको मृत्यु (अपडेट)

एजेन्सी । विश्वभर कोभिड–१९ बाट विश्वभर १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित भएका र ५ लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार…

गल्ती स्वीकार गर्दै ‘जी न्यूज’ले नेपालसँग माग्यो माफी

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले क्षमायाचना गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय न्यूज च्यानल ‘जी न्यूज’को क्षमायाचना गरेको हो ।…

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई…

कोरोना भाइरसबाट विश्वमा ५ लाख ३७ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा…