ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
सुनले बनेको संसारकै पहिलो होटल यो हो(फोटो फिचर)
दुनियामा कैयन् यस्ता होटलहरु छन्,जो आफ्नो अनौठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो ।
उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका…
कोरोनाबाट जोगिन भारतका एक व्यापारीले सुनको मास्क
एजेन्सी-कोरोना भाइरस कोभिड १९ बाट जोगिन मास्क अनिवार्य भएको छ । संक्रमणबाट जोगिन भारतका एक व्यापारीले भने सुनको मास्क लगाउन थालेका छन्।
पुनेका शंकर कुरहडे नाम गरेका ती व्यापारीले चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाउन थालेका…
कोरोनामा मलेरिया र एचआइभीका औषधीहरुको प्रयोगमाथि विश्व स्वास्थ्य संगठनले रोक लगायो
कोरोना महामारीविरुद्धको लडाइँमा आशालाग्दो औषधीको रुपमा अझै पनि मलेरिया र एचआइभीका औषधीहरु उपयोग हुँदै आइरहेका छन् । तर पछिल्लो पटक एकैदिनमा २ लाख १२ हजारमा संक्रमणको केस देखिएपछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का विरुद्ध ती औषधीहरुको…
डीभीमा परेका २६ सय नेपाली अमेरिका जान नपाउने
कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि…
भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा…
बिहेको भोलिपल्ट श्रीमतीलाई बिना मेकअप देखेपछि पतिले दिए उ’जुरी…….
विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ ।विवाहको दिन बेहुली निकै सुन्दरी देखिने गर्दछन् ।
त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् । यो घटना हो अल्जेरियाको एक युवकले बिहे त गरे तर उनले नसोचेको…
अमेरिकामा दैनिक कोरोना सङ्क्रमण एक लाख पुग्ने विज्ञको चेतावनी
अमेरिकाका सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन्।
आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ छ।
थप प्रभावकारी उपाय नअपनाइएमा…
कोरोना भाइरसबाट विश्वमा ५ लाख ४ हजारभन्दा बढीको मृत्यु (अपडेट)
एजेन्सी । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस…
विश्वमा कोरोना संक्रमित एक करोड नाघे, आधाभन्दा बढी भए निको
विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या एक करोड नाघेको छ।
समाचार संस्था एएफपीका अनुसार आइतबारसम्म विश्वभरि कोरोना संक्रमण हुनेको संख्या एक करोड १० लाख आठ हजार ७ सय ३८ पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या पनि पाँच लाख एक हजार आठ सय ६८…
लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु
भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु भएको छ।
श्योक नदीमा डुबेर उनीहरुको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा नायक सचिन मोरे र लान्स नायक सलीम खान रहेका छन् ।
पुल निर्माणको संलग्न रहेका उनीहरु नदीमा…