समुह अनुसार हेर्नसहोस

विश्व

सोमालियामा मारिए नेपाली, आतंककारी संगठनका कमान्डर रहेको दावी

धनगढी: आतंककारी संगठन अल सबाबका कमान्डर मारिएको छन्। सोमालियामा मारिएका ती व्यक्ति नेपाली भएको दाबी गरिएको छ। बिहीबार  सोमालियाको सैन्य कारबाहीमा असरफ अज्मी अबु हमदन मारिएको र ती व्यक्ति नेपाली भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी …

यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या  ९९ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित…

विश्वमा ९४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ४ लाख ८० हजारभन्दा बढीको मृत्यु

विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ । डब्लुएचओका अनुसार विगत २४ घण्टामा विश्वभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७७ हजार…

कोरोना अपडेटः विश्वभर ४ लाख ८० हजारको मृत्यु

जेनेभा । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ६९ हजार पुगिसकेको छ जसमध्ये करिब ५०…

विश्वभर ९३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरसका कारण विश्भवर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार ७ सय…

ठगीको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ

अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि…

सुशान्त मृत्यु प्रकरणः नायिका रियाविरुद्ध उजुरी

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्युका विषयमा भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ । राजपूतले आत्महत्या गरेकाे भनिए पनि उनको के कारणले मृत्यु भएको हो यसबारे प्रहरी अनुसन्धान जारी राखेको हो । घटनाको प्रहरीले…

इतिहासमा आज – इरानमा भूकम्पबाट ४० हजारको मृत्यु

आज २१ जुन । सन् १९९० मा आजैका दिन ईरानमा प्रलयकारी महाभूकम्प आयो । ७ दशमलव ४ म्याग्नेच्युडको यो भूकम्पको केन्द्रविन्दु राजधानी तेहरानदेखि उत्तरपश्चिमतर्फ थियो र यसले देशका अधिकांश इलाकामा क्षति पु¥याएको थियो । त्यसमध्ये, रुद्बर, लोसान र…

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु, करिब ८० लाख संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी…

चीनमा तेल ट्यांकर बिस्फोट, १० को मृत्यु ११७ जना घाइते

चीनमा तेल ट्याकर बिस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । चीन पूर्वी क्षेत्रमा पर्ने झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा बिस्फोट भएको हो । स्थानीय अधिकारीहरुका अनुसार…