समुह अनुसार हेर्नसहोस

विश्व

ओबामाले फेरि ट्रम्पको आलोचना गरे

BBC - अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोनाभाइरस समस्यासँग जुध्न राष्ट्रपति डोनल्ड ट्रम्पले चालेका व्यवस्थापकीय कदमको आलोचना गरेका छन्। केही कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षान्त समारोहलाई अनलाइनमार्फत् सम्बोधन…

भारतमा ९० हजार कोरोना संक्रमित, एकै दिन भेटिए ५ हजार

नयाँदिल्ली, जेठ ४ - भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार…

कारोना अपडेट : विश्वभर ३,१४,१३८ को ज्यान गयो, ४७ लाख ६० हजार बढी संक्रमित

काठमाडौं, ४ जेठ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख १४ हजार १३८ को ज्यान गइसकेको छ । वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार संक्रमितहरुको संख्या ४७ लाख ६० हजार ४९२ पुगेको छ । त्यस्तै, यो समाचार तयार…

लकडाउन खुकुलाे बनाउने निर्णय भएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा

लकडाउन खुकुलाे बनाउने निर्णय भएपछि ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएका सरकारी प्रयास पर्याप्त नभएको तथा लिइएका नीति ठीक नभएको भन्दै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले…

स्पेन र फ्रान्समा देखियो अर्को एउटा खतरा

इटली र उत्तरी इलाका कोरोनाभाइरस महामारीको अत्यधिक प्रभावित इलाकामध्ये एक हो । अब यो क्षेत्रका साथै फ्रान्समा इन्फ्लामेटरी सिन्ड्रोममा एकाएक वृद्धि देखिएको छ । यो रोग विशेषतः साना बालबालिकामा पाइएको छ । लान्सेटको रिपोर्ट अनुसार यसअघि…

आक्रमणको भयावह तस्विर : रगतमा लत्पतिए नवजात शिशु, १६ सुत्केरीको हत्या.

अफगानिस्तानको काबुलस्थित बारची प्रसुती अस्पतालमा मंगलबार भएको आतंककारी हमलामा २४ मानिस मारिए । यसपछि सुरक्षाफौजले पनि आतंककारीमाथि आक्रमण गरे । दोहोरो फायरिङ अन्त्यपछि जब शवहरु संकलन गरियो, तब हमलाको सबैभन्दा भयावह तस्विर बाहिर आयो ।…

काेभिड-१९ : विश्वभर ज्यान गुमाउनेकाे संख्या झण्डै ३ लाख, अमेरिकामा मात्रै ८५ हजारकाे मृत्यु

 १ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण ज्यान गुमाउनेकाे संख्या झण्डै ३ लाख पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ९८ हजार ५९ पुगेकाे…

स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी ११३ वर्षीया वृद्धा कोरोनामुक्त

स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ ।…

विश्वभर काेराेनाबाट संक्रमित हुनेकाे संख्या ४३ लाख ३७ हजार नाघ्याे, रूस बन्यो नयाँ हटस्पट

३१ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ९२ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ९२ हजार ४०३…

विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख नाघ्यो, कुन देश कति प्रभावित (तथ्यांकसहित)

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४३ लाख नाघेको छ ।  मंगलबार अबेरसम्म ४३ लाख ६०० भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी २ लाख ८९ हजार ३४५ जनाको मृत्यु भएको छ भने हालसम्म १५ लाख ४७ हजार बढी…