ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
कोरोना भाइरस : विश्वमा २ लाख ८६ हजार ९८६ जनाको मृत्यु
काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ज्यान गुमाउनेको क्रम अझै रोकिएको छैन ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण २ लाख ८६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । मंगलबार बिहानसम्म कोरोना संक्रमणले २…
भारतमा एकैदिन ४३ सयमा कोरोना संक्रमण देखियाे, ज्यान गुमाउनेकाे संख्या २२ सय
कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । याे एकै दिन फेला पर्नेमा हालसम्मकै सर्वाधिक संख्या हाे ।
आइतबार भारतमा काेराेना ४ हजार ३५३ नयाँ संक्रमित फेला परेका छन् । शनिबार त्यहाँ ३ हजार ११३…
काेराेना भाइरस : संक्रमितमध्ये ३५ प्रतिशत बढी निकाे भए, कुन देशकाे अवस्था कस्ताे छ ?
काठमाडाैं, २९ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ४१ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ४१ लाख ७९ हजार ८३९…
कोरोनाको औषधि बनाएर आफैमा परीक्षण गर्ने चिकित्सकको ज्यान गयो
भारतको चेन्नईमा एक चिकित्सकले कोरोना भाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको ज्यान गएको हो । उक्त कम्पनीको कफ…
भारतमा कोरोना संक्रमणबाट १९ सय ८५ काे ज्यान गयाे, संक्रमित संख्या ६० हजार नजिक
काठमाडौं, २७ वैशाख । कोरोना भाइरसको संक्रमण घट्न नसकेकाे भारतमा पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्यामा उतारचढाव देखिएकाे छ भने दैनिक ३ हजारबढी नयाँ संक्रमित फेला फरिरहेका छन् । संक्रमित संख्या झण्डै ६० हजार पुगेकाे छ ।
यो समाचार तयार…
इरानमा भूकम्प, १ जनाको मृत्यु
तेहरान, २६ वैशाख (रासस–एएनआई)
इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।
इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट…
पूर्व गुप्तचर प्रमुख बने इराकको नयाँ प्रधानमन्त्री
इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका हुन्।
अमेरिकाको न्युयोर्क…
कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख बढी संक्रमित
काठमाडौं, वैशाख २६ -
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३…
भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, सयौं बिरामी
भारत – भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीलाई उद्धृत…
विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे, १३ लाख संक्रमित निकाे भए, कहाँ कहाँ…
काठमाडाैं, २५ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार नाघेकाे छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २…