ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
कोरोना भाइरस : १ लाख ७७ हजार भन्दाबढीको मृत्यु
काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ ।
मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको हो ।
यो समाचार तयार…
अमेरिकामा आप्रवासी रोक्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला यस्तो…
किम जोङ उनको मुटुको शल्यक्रिया
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ ।
दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् ।…
भारतमा लकडाउन केही खुकुलो: के खुल्छ, के खुल्दैन ?
भारतले कोरोनाभाइरस फैलन नदिनका लागि लगाइएको देशव्यापी लकडाउन अन्तर्गतका केही प्रतिबन्धहरूलाई खुकुलो पारेको छ।
अधिकांश नयाँ कदमहरू देशको कुल श्रमशक्तिको आधाभन्दा बढी आश्रित कृषि क्षेत्रलाई मद्दत पुर्याउने खालका छन्।
खाधान्न सङ्कट हुन…
भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या
भारतमा साधुको कुटिकुटि हत्या भएको छ । भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या गरिएको हो जस्मा दुई जना साधु र अन्य एक जना छन् । यस विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले…
भारतमा कोरोना संक्रमित १७ हजार नाघे, ५४३ को मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३…
चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या
चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित देखिएको बताएको छ । यो संख्या मार्च १७ यताकै कम हो । १७ अप्रिलमा चीनमा २७ नयाँ…
कोरोना फैलाएको पाइएमा चिनले परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी
एजेन्सी -
अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस -कोभिड-१९ का विषयमा चीनलाई गम्भीर चेतावनी दिएका छन् । उनले महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्ने चेतावनी दिएका हुन्।
आफ्नो नियमित ब्रिफिङमा बोल्दै उनले…
विश्वभर कोरानाका कारण मृत्यु हुने १ लाख ६० हजार ५ सय नाघ्यो
एजेन्सी । कोरोना भाइरसले विश्वभर मृतकको संख्या एक लाख ६० हजार ५ सय २२ पुगेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका २११ भन्दा बढी राष्ट्रमा पुगिसकेको छ ।
विश्वभर संक्रमितको संख्या २३ लाख २९ हजार ३० जना…
कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । यो हिजोको भन्दा बढी हो ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख…