समुह अनुसार हेर्नसहोस

विश्व

चीनमा पछिल्लो २४ घण्टामा ४६ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे…

अमेरिकामा कोरोनाका कारण नेपालीको मृत्यु

अमेरिकामा काेराेना स‌ंक्रमणका कारण अर्को एएक जना नेपालीकाे मृत्यु भएकाे छ। अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको हाे। बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै…

अमेरिकामा काेराेनाबाट एकै दिन घण्टामा २ हजार ४७० जनाकाे निधन

एजेन्सी, बैशाख ४- कोरोना भाइरसको संक्रमणले अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा…

कोरोना भाइरसबाट विश्वभर १ लाख २६ हजार बढीको मृत्यु, संक्रमितको संख्या २० लाख नजिक

काठमाडौं, वैशाख ३- विश्वभर महामारीको रुपमा फेलिएको कोरोना भाइरस (कोभिड १९) को सङक्रमणबाट १ लाख २६ हजार ५३८ को मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ १३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।…

भारतले थप्या २१ वैशाखसम्मका लागि लकडाउन

काठमाडौं । छिमेकी मुलुक भारतले ३ मार्च अर्थात २१ वैशाखसम्मका लागि लकडाउन अवधि बढाएको छ । लकडाउनको अवधि सकिनै लाग्दा भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख…

अमेरिकमा लकडाउन उल्लंघन गर्ने ६ जनामाथि प्रहरीको गोली

अमेरिकाको क्यालिफोर्नियामा लकडाउनको उल्लंघन गर्दै पार्टी आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ। बीबीसीका अनुसार, शुक्रबार राति एक अपार्टमेन्टमा ६ जनामाथि प्रहरीले गोली चलाइएको हो। गोली लागि घाइते हुनेहरुमा ४ महिला १…

साउदीमा अनिश्चितकालका लागि बढाइयो कर्फ्यु

काठमाडौं । साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । अल जा जीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।…

५३ जनामा कोरोनाको औषधी परिक्षणमा देखियो सकारात्मक परिणाम

कोरोना भाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले 'उत्साहजनक' नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको…

कोरोना भाइरसबाट विश्वभर कतिले जुमाए ज्यान ? (अपडेट)

काठमाडौं- कोरोना भाइरसका कारण विश्वभर एक लाख पाँच हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोभिड १९बाट शनिवार राति १० बजेसम्म विश्वभर १७ लाख २७ हजार ५ सय ६ जना संक्रमित भएका छन् ।…

भारतको लकडाउन अवधि बढ्ने

भारतमा कोरोनाभाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउनको अवधि थप्ने पक्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग…