समुह अनुसार हेर्नसहोस

विश्व

एनआरएन अस्ट्रेलियाद्वारा २०० जना विद्यार्थीलाई एक साताका लागि खानाको व्यवस्था

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले २ सयजना विद्यार्थीलाई एकसाताको लागि खानाको व्यवस्था गरेको छ । संघले प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरेको हो । नेपाली विद्यार्थीको बाक्लो उपस्थिति…

कोरोनाबाट चीनभन्दा बढी यी ६ देशमा मानवीय क्षति

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा बढी मानवीय क्षति इटालीमा भएका छ । चीनमा भन्दा इटालीसहित ६ देशमा मानवीय क्षति बढी भएको छ । चीनको उहानबाट कोरोना भाइरसको संक्रमण भएपनि बेलैमा सावधानी अपनाउँदा चीनमा धेरै मानवीय क्षति हुन पाएन भने…

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुको वास्तविकता बुझ्न निर्देशन दिएका छन् । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि मन्त्री पोखरेलले त्यहाँ अध्ययनरत नेपाली…

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको…

कोरोना कहर : २०५ देशका करिब ११ लाख बिरामी, ५९ हजार बढीको मृत्यु

चीनको वुहान सहर हुँदै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर २०५ देशका करिब ११ लाख मानिस बिरामी भएका छन् । यस महामारीबाट शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ५९ हजार १६० पुगेको अन्तर्राष्ट्रिय…

अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ…

अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नै देश फर्क भनेपछि नेपाली विद्यार्थी अन्योलमा

काठमाडौं : विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा…

कोविड–१९ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु

काठमाडौं- कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले…

यी हुन् कोरोना भाइरस संक्रमण नदेखिएका राष्ट्र

काठमाडौं– कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले…

जापानमा पनि एकजना नेपालीमा कोरोनाको संक्रमण देखियाे

जापानको इबाराकी केनमा बस्दै आएका एक नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ । इबाराकी केनको केयर गिभरमा काम गर्ने एक युवतीमा कोरोना संक्रमण भएको टोकियो स्थित नेपाली दूतावासले जानकारी गराएको छ । सक्रमित युवतीको अवस्थामा रहेकाे र उपचार…