ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
एघार हप्ता पछि वुहानबाट छुट्यो पहिलो ट्रेन
चीन । चीनको वुहानबाट ११ हप्ता पछि पहिलो ट्रेन बाहिर निस्किएको छ । विश्वमा कोरोना भाइरस पहिलो पटक देखिएको सहर वुहानबाट यसरी अन्य सहरमा आवगमन सुरु गर्नुलाई चीनले कोरोना माथि विजय प्राप्त गरेको प्रमाणको रूपमा लिइएको छ ।
तर, समाचार…
सार्क राष्ट्रमा काेराेना : कहाँ कति प्रभावित ?
काठमाडौं, २५ चैत्र । विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेभिड-१९ अर्थात् काेराेना भाइरस दक्षिण एशियाली मुलुक (सार्क) मा तुलनात्मक रूपले कमजाेर देखिए पनि पछिल्लाे समय यसकाे फैलावट र मृत्यदर बढ्दै गइरहेकाे छ ।
दक्षिण एशियाली ८ मुलुकमा…
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख ४३ हजार बढी
विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ ।
मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८…
भारतमा सङ्क्रमित संख्या ४ हजार नाघ्यो, नेपाललाई चुनौती
छिमेकी भारतमा लगातार बढिरहेको कोरोना संक्रमण नेपालका लागि मुख्य चुनौती बन्ने भएको छ ।
भारत र नेपाल दुवैतिर अहिले लकडाउन जारी छ । तैपनि लुकिछिपी आउनेजाने चलिरहेको छ । यसले चुनौती निम्त्याउने खतरा उच्च भएको छ ।
भारतमा पछिल्ला केही दिनमा…
२४ घण्टामा विश्वभर कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्यामा कमि
काठमाडौँ – इटाली, स्पेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण र ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।
अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूकेमा ७०८ जनाको ज्यान गएको थियो ।…
फिलिपिन्समा लकडाउन तोड्नेमाथि गोली प्रहार, एकको मृत्यु
फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो ।
लकडाउन नतोड्न…
कोभिड १९ अपडेट : साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।
इटलीमा दुई हप्तापछि कोभिड…
जोड जोडले गफ गरेपछि पाँच जनाको गोली हानी हत्या
रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।
अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न…
कोरोनाबाट सार्क राष्ट्रमा १६० को मृत्यु, ७ हजार संक्रमित
विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ ।
भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ ।…
कोरोनाले मृत्यु हुनेको संख्या ६२ हजार नाघ्यो, साढे ११ लाख संक्रमित
कोरोना भाइरस कोभिड-१९ ले विश्वभर हालसम्म ६२ हजार ४ सय ९१ जनाले ज्यान गुमाएका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर ११ लाख ६२ हजार ८ सय ३४ जना संक्रमित भएका छन्। त्यस्तै २ लाख ४१ हजार ७ सय ४२ जना निको भएका छन्।
यो समाचार तयार पार्दासम्म…