समुह अनुसार हेर्नसहोस

विश्व

भारतमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । भारतमा मात्रै अहिलेसम्म ७२ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन…

अस्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण शुरु

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य…

कोरोना भाइरस संक्रमित नौ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नाै लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार…

कोरोना भाइरसः भारतमा ४५ जनाको मृत्यु

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ । अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर…

इटलीमा संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक साढे ११ हजार बढी

इटलीमा एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि यहाँ संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ । संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ । यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि…

श्रीमतीलाई ढाटेर प्रेमिका भेट्न जादाँ कोरोना संक्रमित भएपछि…

आजकल प्रायः मानिस बोलीचालीका क्रममा केहि न केहि झुट बोल्ने गर्दछन् । यस्ता झुटले सामान्य जीवनमा कुनै ठुलो असर नपारे पनि यसको लत भने बस्न जान्छ । जसका कारण मानिसले अरुको विश्वास पाउन झुटको सहरा लिने गर्दछन् । तर एक मानिसका लागी भने उनले…

कोरोनालाई जितेर जन्मिएको जुम्ल्याहाको नाम कोरोना र भाइरस

एजेन्सी । विश्वमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा यतिवेला धेरै मानिसहरु यसको विरुद्धमा लड्न तयार हुन परेको अवस्था छ । विश्वभरी धेरै व्यक्तिहरु जटिल अवस्थामा पनि बाँचिरहेको छ । यो अवस्थामा पनि भाइरस सँग लडेर त्यस्ता जटिल व्यक्तिहरुले…

भारतमा गाउँ डुल्ने धर्मगुरुको कोरोनाका कारण निधन, हजारौं भक्तजन आतंकित

एजेन्सी । उत्तरी भारतमा कोभिड–१९ कोरोना भाइरसका कारण सिख धर्मगुरुको निधन भएपछि उनीसँग सम्पर्कमा रहेका कम्तिमा १५ हजार जनता उच्च सतर्कता अपनाइरहेका छन् । उनीहरु सबै अहिले कडा क्वारेन्टाइनमा छन् । ७० वर्षका धर्मगुरु बलदेव सिंह इटली र…

कोरोनाभाइरस: इटलीमा एक दिनमा ९०० भन्दा बढीको मृत्यु

बीबीसीबाट - कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता इटलीमा एकदिनमा अहिलेसम्मकै सबभन्दा उच्च - ९१९ जनाको मृत्यु भएको छ। इटलीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण अहिलेसम्ममा ज्यान गएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस…

कोरोना महामारीः विश्वभर २५ हजार व्यक्तिको मृत्यु, ५ लाख ६६ हजारमा सङ्क्रमण पुष्टि (अपडेट)

एजेन्सी । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २५ हजार ४२२ जनाको मृत्यु भैसकेको छ । विश्वभर ५ लाख ६६ हजार ६४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा ८ हजार २१५, स्पेनमा ४ हजार ९ सय ३४, चीनमा ३…