समुह अनुसार हेर्नसहोस

विश्व

राजदूतको ह्वीस्की उपहारले विवाद !

चिनियाँ राजदूत होङ यान छि काठमाडौंमा खुबै चर्चामा हुन्छिन् । टुइटर चलाउने पहिलो नेपालस्थित चिनियाँ राजदूतका रुपमा चिनिएकी यान छि खासमा सक्रिय पनि रहेकी छन् । नेताहरुसँगको भेटलाई त प्राथमिकता राखेकी छन् नै विकास…

नयाँदिल्लीमा आगलागी, ३४ जनाको मृत्यु

भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३४ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख…

माल्दिभ्समाथि नेपाल २-१ ले विजयी

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेकाे हाे । १–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै नेपालले…

आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दसमा नेपाल,भारत नेपालभन्दा पछि

बेलायती म्यागजिन द इकानोमिस्टले आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दस मुलुकको सूचीमा नेपाललाई राखेको छ । आगामी वर्ष सन् २०२० को आर्थिक वृद्धि प्रक्षेपण गर्ने क्रममा इकोनोमिस्टले नेपाललाई उक्त अवधिमा ६.९ प्रतिशत हुने अनुमानसहित उक्त सूचीको आठौं…

डाक्टरका बलात्कारीमाथि प्रहरी ‘इन्काउन्टर’, चारै जना मारिए

हैदराबादको बहुचर्चित डाक्टर बलात्कार काण्डमा पक्राउ परेका चारै जना अभियुक्तको प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका हुन् ।…

अमेरिकाको डकोटामा विमान दुर्घटना, नाै जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको विमान दुर्घटनामा नाै जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँ आँधीमा परेर दुर्घटनाग्रस्त भएको सो विमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् । मृत्यु…

इराकमा भ्रष्टाचार विरोधी प्रदर्शनमा थप १५ को मृत्यु, १०० घाइते

इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ। प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरू एक सयभन्दा बढी घाइते भएको जनाएको छ। देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा…

लण्डन ब्रिज आक्रमणका दोषी पाकिस्तानी मूलको नागरिक भएको पुष्टि

बेलायतको लण्डनस्थित लण्डन ब्रिज आक्रमणका दोषी पाकिस्तानी मूलका बेलायती नागरिक भएको यहाँको प्रहरीले पहिचान गरेको छ । गत शुक्रबार लण्डन ब्रिजमा चक्कु प्रहार गर्ने व्यक्ति २८ वर्षीय उस्मान खान भएको प्रहरीले जनाएको हो । खान यसअघि नै…

भारतको आर्थिक वृद्धिदर ६ बर्ष यताकै कमजोर

मंसिर १३-पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर ६ बर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेपछि भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय…

जापानका पूर्वप्रधानमन्त्री नाकासोनेको निधन

जापानका पूर्वप्रधानमन्त्री यासुहिरो नाकासोनेको १ सय १ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जापानका निकै लोकप्रिय नेताको छवि बनाएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गरेका थिए । सन् १९८२ देखि…