समुह अनुसार हेर्नसहोस

विश्व

पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ । यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइते मध्ये तीन…

रसायन कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ७८ पुग्यो

पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सोमबारसम्म ७८ पुगेको छ । स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना विस्फोट…

जग्गा विवादमा झडप हुँदा १३४ जनाको मृत्यु

माली । बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइबारे डोगान जातीसँग भएको विवादपछिको आक्रमणमा कम्तिमा १३४ जनाको मृत्यु भएको अनुगमनका लागि पुगेको संयुक्त राष्ट्रसंघको टोलीले…

नर्वेको तटीय इलाकामा अलपत्र पानीजहाजबाट सयौंको उद्धार

नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त…

अफगानिस्तानमा नौ जना लडाकू मारिए

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ । सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग…

थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान

थाइल्यान्डमा आइतबार सम्पन्न संसदको निर्वाचनमा मतदानको समय समाप्त भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेयता पहिलोपटक आमनिर्वाचन भएको हो । निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले मतदानको समय समाप्त भएको जानकारी दिँदै करिब ८०…

बस दुर्घटनामा ६० जनाको मृत्यु

एजेन्सी । दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तीमा ६० जनाको मृत्यु भएको छ । राजधानी कारकासदेखि ४ सय ३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे बस दुर्घटना भएको हो । एक आपसमा ठोक्किएका बस मध्ये…

भारत लोकसभा निर्वाचन : भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन्

केशरमणि कटवाल नयाँ दिल्ली । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको छ । बिहीबार अबेरराति भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री जेपी नड्डाले पार्टीका उम्मेदवारको नाम घोषणा…

जम्मु काश्मिरः तीन जना प्रहरी जवानको हत्या

भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।…

बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु

इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने…