समुह अनुसार हेर्नसहोस

विश्व

अफगानिस्तानमा आक्रमण सातको मृत्यु

अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको…

प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन – चिनिया प्रधानमन्त्री

चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताएका छन् । उनले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। वासिङ्टन र…

न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, ४० जनाको मृत्यु

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आर्डर्नले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन् । उक्त आक्रमणमा परी २० जना घाइते…

१६ वर्षे किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

एएफपी, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक स्कुले किशोरी पनि मनोनयनमा परेकी छन् । ग्रेटा थन्बर्ग नाम गरेकी बालिकालाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान र्पुयाएवापत मनोनयन सूचीमा राखिएको हो…

भारत र पाकिस्तानको प्रतिनिधिमण्डलबीच बैठक सुरू

नयाँदिल्ली । भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा सुरु भएको छ । करतारपुर करिडोरको खाकालाई अन्तिमरुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाउँ दुवै देशको…

बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

रासस/एपी – संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो ।…

भारतीय लोकसभा निर्वाचन सात चरणमा गरिने, अप्रिल ११ पछि मे १९ सम्म निर्वाचन गर्नेगरी मिति सार्वजनिक

भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो । मुलुकभर जम्मा ५४३…

इथियोपिया विमान दुर्घटना ः विमानमा रहेका सबै १५७ जनाको मृत्यु भएको पुष्टि

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् । इथियोपियन विमान…

केन्यामा १५७ यात्रु बोकेको जहाज दुर्घटना ग्रस्तः दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम

इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा…

अफगानी कारबाहीमा साठी तालिबान लडाकू मारिए

एएनआई ः अफगानी सुरक्षाकर्मीले गत चौबिस घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् । विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका…