समुह अनुसार हेर्नसहोस

विश्व

श्रीलङ्का आक्रमण: न्याश्नल तौहिद जमातले विस्फोट गराएको सरकारको दावी

श्रीलङ्कामा झन्डै तीन सय जनाको मृत्यु हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटन न्याश्नल तौहिद जमात नाम गरेको जिहादी समूहले गराएको आरोप सरकारले लगाएको छ। तर आइतवार गिर्जाघर र होटलहरूमा भएका आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन। सरकारी पक्षले…

श्रीलंकामा चर्च र होटल लक्षित शृंखलाबद्ध बम बिस्फोटमा २०७ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा भएका शृङ्खलाबद्ध बम हमलामा परी २ सय ७ जना भन्दा बढीको मृत्यु भएको छ भने अन्य ५ सय भन्दा बढी घाइते भएका छन् । आइतबार बिहान चर्च र केही होटलमा गरी ६ वटा विस्फोट भएका थिए । त्यसपछि थप दुई वटा बम बिस्फोट गराइएको छ ।…

कंग्रेसद्वारा पारित प्रस्तावविरुद्ध ट्रम्पको भिटो

वासिंगटन । साउदी अरबको नेतृत्वमा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदीलाई अमेरिकाले दिँदै आएको सैनिक सहयोग रोक्न अमेरिकी संसद् कंग्रेसले पारित गरेको प्रस्तावविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार…

धुलोसहितको आँधीबाट ३५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा बेमौसमको वर्षापछि आएको धुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाारमाध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । त्यसैगरी,…

हेर्दा हेर्दै खरानी भयो पेरिसको ऐतिहासिक नोट्रे–ड्याम

पेरिस । फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र…

चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय…

अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको…

युक्रेनमा राष्ट्रपतिका लागि निर्वाचन शुरु

युक्रेन । युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिएका छन् । करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस…

मोदीले आफ्ना नागरिकसँग निकट नबनेको प्रियंकाको आरोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरुको मन जित्न…

अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए

अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत…