समुह अनुसार हेर्नसहोस

विश्व

आक्रमणमा परी म्यानमारमा नौ प्रहरी मारिए

प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन् । स्थानीय समयानुसार बिहान करिब…

मेक्सिकोको बारमा गोली चल्दा कम्तिमा १४ जनाको मृत्यु

सिन्ह्वा । मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण…

पेरुका प्रधानमन्त्रीको राजीनामा

सिन्ह्वा – पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिनु भएको जनाइएको छ ।…

संसारको सबैभन्दा कान्छी अर्बपति: फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग

अमेरिकाकी काइली जेनर विश्वकै सबैभन्दा कान्छी उमेरकी अर्बपति बनेकी छिन् । उनी आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी हुन् । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले…

अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी १६ जनाको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । यस युद्धगस्त देशमा यो पछिल्लो…

लण्डनका तीन स्थानमा खामभित्र विष्फोटक पदार्थ भेटियो

काठमाडौं । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् । हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ । प्रहरीका अनुसार…

जैश–ए–मोहम्मदका मसुद अजहरका भाईसहित ४४ पक्राउ, हिन्दू विरोधी टिप्पणी गर्ने मन्त्री बर्खास्त

इस्लामाबाद । पाकिस्तानले विद्रोही संगठन जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाईसहित केही ठूलो विद्रोही नेतालाई पक्राउ गरि हिरासतमा लिएको छ । पाकिस्तानी गृहमन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिइएको जानकारी दिएका छन्…

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

एजेन्सी, प्योङयाङ । भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्किएका यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स…

अमेरिकाले गर्यो यस्तो घोषणाः भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने

नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब…

फिलिपिन्सको विमानस्थलमा १५ सय वटा अवैध कछुवा बरामद

फिलिपिन्सको ‌प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय वटाभन्दा बढी कछुवा फेला पारेको बताएका छन्। चारवटा बेवारिसे लगेजमा रहेका ती कछुवाहरू यदि बजारमा विक्रि गरिएका भए तिनीहरूको मूल्य झण्डै ८७ हजार अमेरिकी डलर जति हुन्थ्यो।…