ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
भारत-पाक तनावः मोदी र इमरानमध्ये कसको पल्ला भारी
बीबीसी
पाकिस्तानबाट भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानको रिहाइसँगै दुई परमाणु शक्ति सम्पन्न देशबीच उत्पन्न तनावमा कमी आउने आशा व्यक्त गरिँदैछ।
उक्त पृष्ठभूमिमा प्रश्न उठ्छः यो पूरै सङ्कटका क्रममा धारणाहरूबीचको लडाइँमा आखिर…
पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय लडाकु पाइलट फिर्ता
पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ।
भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो।
पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका…
लादेनका छोरा हमजाबारे सूचना दिनेलाई १० लाख डलर इनाम
एजेन्सी । अमेरिकाले चरमपन्थी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख डलर इनाम दिने घोषणा गरेको छ ।
अमेरिकी गृह मन्त्रालयले हमजा अलकायदाको प्रमुख नेताका रुपमा स्थापित हुँदै आएको पनि…
अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धबारे गाँठो नफुक्दा किम-ट्रम्प वार्ता ‘विफल’
अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ।
ट्रम्प र किम भियतनामको हनोईमा परमाणु…
पाकिस्तानले भारतीय वायुसेनाका पाइलटलाई शुक्रवार मुक्त गर्ने
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई फिर्ता गरिने बताएका छन्।
भारत र पाकिस्तानबीच बुधवार भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनव वर्तमानलाई पाकिस्तानले…
ट्रम्प र किमबीच शिखरवार्ता शुरुः शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने विश्वास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा दोस्रो शिखर वार्ता सुरु भएको छ ।
बुधबार हनोईमा दुवै नेताबीचको डिनरपछि शिखर वार्ता सुरु भएको हो । बिहीबार चरण चरणमा दुई नेताबीच शिखर बैठक हुनेछ ।…
पाकिस्तानी वायुसेनाले भारतीय लडाकु विमान खसालेको दावी
एजेन्सी । पाकिस्तानी वायु सेनाकोे कश्मिरमा रहेको नियन्त्रणरेखा नजिकै दुई वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गाफूरले ट्विट गर्दै पाकिस्तानी वायुसिमाभित्र प्रवेश गरेका भारतीय विमान खसालेको…
ट्रम्प-किम वार्ता: रेल चढेर उत्तर कोरियाली नेता भियतनाम पुगे
उत्तर कोरियाली नेता किम जङ-अन बुधवार र बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने दोस्रो शिखरवार्ताका लागि भियतनामको हनोई पुगेका छन्।
दुई दिनभन्दा बढी समय लगाएर उनले प्योङ्याङदेखि हनोईसम्मको झन्डै चार हजार किलोमिटरको यात्रा एउटा निजी…
भारत-पाकिस्तान द्वन्द्व: लडाकु समूह जैश-ए-मोहम्मदको शिविर ताकेर ‘भारतको हवाई आक्रमण’
भारतले भारत-पाकिस्तान नियन्त्रणरेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ।
भारतका विदेशसचिव विजय गोखलेका अनुसार मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश-ए-मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट…
भारतीय वायुसेनाविरूद्ध ‘कारबाही’ गरेको पाकिस्तानी सेनाको दाबी
भारतीय वायुसेनाले पाकिस्तानी आकाशमा घुसपैथ गरेको भन्दै पाकिस्तानी सेनाले कारवाही गरेको जनाएको छ ।
भारतीय वायुसेनाले भारत-पाक नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ…