ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला
नवलपुरको मध्यविन्दु नगरपालिका २ बगुवन नजिकै नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेकोछ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज मध्यबिन्दु १२ बगुवन नजिकै नारायणी नदिको किनारमा अ.४०÷४५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला…
नवलपुरमा भएका सवारी दुर्घटनामा ९ जना घाइते, ५ जना गम्भीर
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका…
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ
रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।
उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।…
नवलपुरका विद्यालय कर्मचारीद्वारा तलव वृद्धि लगायतका माग
रामकुमार श्रेष्ठ -
नवलपुर । नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरले विभिन्न माग राख्दै नवलपुरका पालिकाहरुमा ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका लगायतका पालिकाहरुमा ज्ञापन…
स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो
रसुवागढी नाकाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा सुन भेटिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सुन भेटिएको हो।
प्रहरीका अनुसार सुनका सातवटा बिस्कुट भेटिएको छ। जसको तौल लिने काम भइरहेको…
जुम्लामा चट्याङ लागेर २२ भेडाबाख्रा मरे
जुम्लाको गुठीचौर गाउँपालिका– २ को झुलेनीमा चट्याङ लागेर २२ वटा भेडाबाख्रा मरेका छन्।
गुठीगाउँका हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेको गुठीचौर– २ का स्थानीय धनबहादुर बोहराले बताए। चराएर घर ल्याउन रुखमुनि जम्मा…
नेवाः देय् दबूको आठौं महाधिवेशन कावासोतीमा
नवलपुर । नेवाः देय् दबूको आठौं केन्द्रिय महाधिवेशन कावासोतीमा हुने भएको छ । जेठ २ गतेदेखि ४ गतेसम्म हुने महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
नेवाः देय दबू नवलपुरका सचिव रामकुमार श्रेष्ठका अनुसार महाधिवेशनका लागि देशभरबाट ६…
चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द
रामकुमार श्रेष्ठ
नवलपुर, मंसिर २९ गते । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पुर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय…
कावासोतीमा मोटरसाइकल दुर्घटना, दुई युवककाे मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर - नवलपुरकाे कावासाेतीमा आज साँझ भएकाे सवारी दुर्घटनामा दुई जना युवककाे मृत्यु भएकाे छ ।
आज बेलुका करिब ६ः१० बजे कावासोती नगरपालिका–१ लोकहा नजिकैको भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवक मृत्यु…
बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, ३ जना घाइते
काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।…