समुह अनुसार हेर्नसहोस

समाचार

कावासोतीमा आगलागी २० लाख बराबरको क्षति 

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती १७ ढोकीमा आज साँझ आगलागी भएको छ । कावासोती १७ ढोकी स्थित सुरज वैद्यको फर्निचर उद्योगमा आलगाली भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट २० लाख बराबरको क्षति भएको…

त्रिभुवनटारका पशुपालक किसानहरुलाई १२ लाख बराबरको कृषि उपकरण हस्तान्तरण

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोतीमा रहेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरले कावासोती १४ का पशुपालक कृषकहरुलाई कृषी सामग्री हस्तान्तरण गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी पदमा जिसी श्रेष्ठको प्रमुख…

धारिलो हतियार प्रयोग गरी बुटवलमा आमासहित दुई बच्चाको हत्या

बुटवलमा एक महिलासहित दुई  बच्चाको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको जानकारी दिए । हत्यामा…

नवलपुर प्रहरीद्वारा ५ जना फरार प्रतिवादी पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरबाट फरक–फरक मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका–११ बुडौलीकुनाका ४२ वर्षिय राजु विश्वकर्मा, कावासोती–१४ का ४५ वर्षिय मदन श्रेष्ठ र मध्यविन्दु…

नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु

नवलपरासी १३ जेठ । नवलपुरको मध्यविन्दु नगरपालिका स्थित अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ गंभीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु…

चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै स्थानीयको विरोध

नवलपुर । दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । आइतबार चौधरी उद्योग रहेको गाउँका टोल विकास संस्थामा आबद्ध स्थानीयले वातावरण प्रदुषण नियन्त्रण समितिको नेतृत्वमा उद्योगको गेटमै जम्मा…

चोरमारा गिरुवारी खोलाको पुल टेको लगाएर सञ्चालन गर्ने तयारी

बोमलाल गिरी - नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोरमारास्थित गिरुबारी खोलाको भाचिएको पुल तत्कालका लागि टेको लगाएर सञ्चालन गरिने भएको छ । नयाँ पुल बनाउन समय लाग्ने भएपछि तत्कालका लागि टेको लगाएर यातायात सञ्चालनको तयारी…

नारायणी नदीमा माछा मार्न गएका दराई मृत फेला 

रामकुमार श्रेष्ठ - नवलपुर । नारायणी नदीमा माछा मार्न गएको नवलपुरको गैडाकोट नगरपालिका ७ निवासी ४० बर्षीया यमलाल दराई मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार राति दुई जना साथीसँग गैडाकोट ९ थुम्सी स्थित…

माछा मार्न गएका पुरुष नारायणीमा वेपत्ता 

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी स्थित नारायणी नदीमा माछा मार्न गएका एक पुरुष गएरातिदेखि नारायणी नदीमा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार गैडाकोट ७ निवासी ४० बर्षीय…

११ घण्टा पछि दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायवव उपरीक्षक विरदत्त…