ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
गैंडाको आक्रमणबाट कावासोतीमा एक जनाको मृत्यु
नवलपुर । नवलपुरको कावासोतीमा आज गैडाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
कावासोती ७ कृष्णसार सामुदायिक वनमा गाईगोरु चराउन गोठालो गएका कावासोती ७ निवासी ६५ बर्षीय सुकबहादुर बोटेको गैडाको आक्रमणमा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी…
नवलपरासीः मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, देउसी भैली बोकेको जिप दुर्घटना हुँदा १० घाइते
नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार गएराति सुस्ता गाउँपालिका २ सतपत्ती स्थित भित्री सडक खण्डमा लु १८…
२६ हजार नगद सहित जुवातास खेलिरहेका ८ जना पक्राउ
नवलपुर । नवलपुर प्रहरीले जुवा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार मध्यविन्दु १५ मा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा २६ हजार ४ सय ५ रुपैयाँ नगद सहित ८…
नवलपुरमा राति ९ बजेपछि देउसी भैली खेल्न नपाइने
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गरी तिहार तथा छठ लगायतका पर्व मर्यादित ढंगले मनाउने आग्रह गरेको छ ।
भाइचाराको पर्व मनाउँदा सामाजिक सदभाव खलल नहुने गरी मनाउन प्रशासनले आग्रह गरेको हो ।
त्यसैगरी प्रशासनले जुवातास…
मध्यविन्दु नगरपालिकामा प्लाष्टिकका माला बरामद
प्रकाश रेग्मी -
चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बरामद गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बजारमा विक्री गरे नगरेको अनुगमन गर्दा आज माला…
नवलपरासीमा चोरीमा सम्लग्न ३ जना पक्राउ
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले चोरीमा सम्लग्न ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार प्रहरीले चोरीमा सम्लग्न बर्दघाट ४ निवासी ३७ बर्षीय तिलकबहादुर थापा क्षेत्री, ३४ बर्षीय विजय हरिजन…
कावासोती नगरपालिकाद्वारा बरामद सामग्री नष्ट
नवलपुरको कावासोती नगरपालिकाले २ दिन बजार अनुगमन गर्दा बरामद गरेको सामग्री आज नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कावासोती नगरपालिका, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतको रोहबरमा आज उक्त सामग्री नष्ट…
नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता
नवलपुर । नवलपुरमा गएराति नारायणी नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् ।
हिजो साँझ सवा ६ बजेतिर नारायणी नदीमा नुहाउन गएका नवलपुरको मध्यविन्दु नगरपालिका २ बलघट्टा नारायणी नदी किनारमा नुहाउने क्रममा मध्यविन्दु ४ मदनपुर निवासी २१…
ऐन, कानुन बाझिँदा व्यवसाय संचालनमा समस्याः उद्योग तथा पर्यटन मन्त्री बस्याल
नवलपुर, कात्तिक ११ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संघीयता कार्यान्वयको क्रममा निर्माण भएको तीन तहको सरकारका ऐन, कानुन बाझिंदा उद्योगी व्यापारीले समस्या झेल्नु परेको बताउनु भएकोछ ।
नवलपुर जिल्लाका उद्योगी,…
पत्रकार प्रेम क्षेत्रीको असामयिक निधन
चितवनको माडी नगरपालिका वडा नं. १ चैनपुर निवासी पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ। नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सह–स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको…