समुह अनुसार हेर्नसहोस

समाचार

कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती तरकारी थोक बजारमा आजदेखि तरकारीको विषादी परीक्षण शुरु भएको छ । यो सहित नेपालको १२ वटा सहरमा तरकारी थोक बजारमा विषादी परीक्षण प्रयोगशाला नै राखेर काम गरिएको कृषि विभाग केन्द्रिय कृषि…

नवलपरासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

नवलपरासी । चट्याङ लागेर आज पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. १४ पर्सावल बस्ने ३५ वर्षिय ठाकुर नाथ कवँर रहेको प्रहरीले जनाएको छ । बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका…

चितवनमा भारी वर्षा, जनजीवन प्रभावित

बिहानदेखिको वर्षाले चितवनको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण सडक तथा वस्तीहरु जलमग्न भएका छन्। जल तथा मौसम विज्ञान विभागकाअनुसार चितवनको कल्यानपुरमा पछिल्लो ६ घन्टामा १०३ मिलिमिटर वर्षा भएको छ। भरतपुर, माडी‍, झुवानी, रामपुर…

रुपन्देहीमा अति ठूलो वर्षा, तिनाउमा ‘रेडअलर्ट’, नवलपुरमा कहाँ कति पर्यो ?

बुटवल । रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । पछिल्लो तीन घण्टामा चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर, रुपन्देहीको…

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक…

कावासोती नगर स्तरीय लाखेनाँच प्रतियोगितामा सिका नेवाः गुठी प्रथम

कावासोती । नवलपुरको कावासोती १४ त्रिभुवनटारमा भएको कावासोती नगर स्तरीय लाखेनाच प्रतियोगितामा कावासोती २ को सिका नेवा गुठी प्रथम भएको छ । त्यसैगरी गणेश भिमसेन नेवाः गुठी गोछडा दोस्रो र शेरगञ्ज नेवाः गुठी शेरगञ्ज तृतीय भएको छ ।…

नारायणी नदी किनारमा एक जना महिलाको शव फेला

नवलपुर । नारायणी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका १ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३५ बर्षीय महिलाको शव फेला परेको हो । महिलाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटना स्थलमा…

नयाँ पुस्ता जागरुक भए मात्र तिजको मौलिकता र परम्परा जोगाउन सकिन्छः सांसद पौडेल

कावासोती - गन्डकी प्रदेश सभा सदस्य एबम् राप्रपा संसदीय दलका प्रमुख सचेतक बिन्दु पौडेलले तिज पर्बको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरुक हुनुपर्ने बताएका छन् । शुक्रबार कावासोतीमा सायरा मिडिया एन्ड इभेण्ट्स प्रालिद्वारा…

कावासोतीको खोङ्गखोङ्ग लगायतका होटलहरुमा अनुगमन, अखाद्य मिसाइएका मासु नष्ट

रामकुमार श्रेष्ठ – कावासोती । आज नवलपुरको कावासोती १ हात्ती खोर आसपासका होटलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुर, पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपुर उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण डिभिजन…

नवलपुरमा सेफ्टीटंकीमा काम गर्ने क्रममा निशासिएर ३ जनाको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा निर्माणाधिन रहेको सेफ्टी टंयाकीमा काम गर्ने क्रममा निशासिएर आज ३ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका…