ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
नवलपुर प्रहरीद्वारा करिब १२ लाख बराबरको अवैध सामग्री बरामद
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट करिब १२ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भन्सार छलि सामान ओसारपसार गरेको भन्ने गोप्य…
हुलाकी सडकको काम छिटो गर्न माग गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष नै धर्नामा
नवलपरासी — पश्चिम नवलपरासीमा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडक निर्माणको काम ढिला सुस्ती भएको भन्दै गाउँपालिका अध्यक्ष नै धर्नामा बसेका छन् ।
हुलाकी सडक निर्माणमा ढिलाई हुँदा स्थानीयले सास्ती पाएको भन्दै पश्चिम…
भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय
नवलपरासी । बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।
नवलपरासीसहित…
नवलपुरमा पानीमा डुबेर बालकको मृत्यु
नवलपुर । नवलपुरको गैडाकोटमा पानीमा डुबेर ३ बर्षीय बालकको मृत्यु भएको छ ।
गएराति गैडाकोट ९ थुम्सी निवासी ३ बर्षीय बालक सुमन मानन्धरको पानीमा डुबेर मृत्यु भएको हो ।
घरदेखि १० मिटर जति पर रहेको नारायणी नदीको तट्बन्धनको छेउमा बगेको…
नवलपुरमा बसकाे ठक्करबाट २ जनाकाे मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरकाे गैडाकाेटमा अहिले राति बसकाे ठक्करबाट २ जना मृत्यु भएकाे छ ।
गैडाकाेट १० भैसाखाेरीमा गैडाकाेटबाट कावासाेतीकाे लागि छुटेकाे ग ७ ख २५२५ नम्बरकाे बसले पैदलयात्रीलाई ठक्कर दिंदा २ जनाकाे मृत्यु भएकाे हाे…
गैडाकाेटमा बसकाे ठक्करबाट ७ बर्षीय बालककाे घटना स्थलमै निधन, १ जना घाईते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरकाे गैडाकाेटमा अहिले राति बसकाे ठक्करबाट एक जना बालककाे घटना स्थलमै निधन भएकाे छ ।
गैडाकाेट १० भैसाखाेरीमा गैडाकाेटबाट कावासाेतीकाे लागि छुटेकाे ग ७ ख २५२५ नम्बरकाे बसले पैदलयात्रीलाई ठक्कर दिंदा १…
गैडाकोटमा सवारी दुर्घटनामा ७ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको गैडाकोटमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट २ एसपिएम टोलको भित्री सडकमा बा.प्र. ३–००१ क ९५५ नम्बरको खाली टेलरसँग बा.…
शिलान्यास गरिएको छ वर्षमा पनि नमुना सदरमुकाम निर्माण अगाडि बढ्न सकेन
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटान नहुँदा सो काम अगाडि बढ्न नसकेको हो ।
आयोजना सम्पन्न गर्ने…
गण्डक नहरमा युवती मृत फेला
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलको गण्डक नहरमा एक जना युवती मृत फेला परेका छन् ।
अन्दाजी २२ बर्षीया युवती आज विहान मृत भेटिएकी हुन् । मृतकको सनाखत हुन सकेको छैन ।
नवलपुर प्रहरीका अनुसार घटना…
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने कावासोतीका गिरी पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
अरविन्दु कुमार चौधरीको जाहेरीको आधारमा कावासोती १७ निवासी ३९ बर्षीय प्रितम गिरीलाई पक्राउ गरेको बताउनुभयो ।…