समुह अनुसार हेर्नसहोस

समाचार

अनियमित विद्युत कटौतीको विरुद्ध नगरप्रमुख उपप्रमुख धर्ना बसे

बारा । बारामा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् । केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर…

स्कुल बसको ठक्करबाट मोरङमा साइकल यात्रीको मृत्यु

स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको गाडीले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो…

नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते

चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर-२ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब…

टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडक अवरुद्ध

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् । घोराही–तुलसीपुर सडक…

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा ३३ लाखबराबरका माेबाईल बरामद

गाैरीशंकर जयसवाल – परासी, १९ साउन: पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलेर लैजादै गरेकाे माेबाईल बरामद गरेकाे छ ।नवलपरासीकाे सरावल गाउँपालिका- ४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएकाे गस्ती टाेलीले शनिबार बिहान ८८…

नवलपुरमा नेपाली सेनाका जवानको आफैले चलाएको गोली लागी मृत्यु

नवलपरासी । नवलपुरमा नेपाली सेनाका एक जना प्रहरी जवानको आफैले चलाएको गोली लागि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजेको समयमा कावासोती नगरपालिका ७ बाँदरझुलामा…

पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका…

हेटौँडाबाट १० किलो चरेशसहित २ जना पक्राउ

मकवानपुर, १८ साउन । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया…

नवलपुरमा विश्व आदिवासी दिवस र फोनिज स्थापना दिवस ३ दिने कार्यक्रम गरी मनाइने

नवलपुर । नवलपुर जिल्लामा ३० औं विश्व आदिवासी दिवस र आदिवासी जनजाति पत्रकार महासंघको २५ औं स्थापना दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुर, जनजाति महिला महासंघ…

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब…