ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
मौलाकालिका केवलकारको मजदुरको चार तल्लाबाट खसेर मृत्यु
नवलपुर । पूर्वी नवलपरासीको गैडाकाट नगरपालिका १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केवलकारका एक जना मजदुरको चार तल्लाबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति बारा जिल्लाको जितपुर उपमहानगरपालिका २०…
चितवनमा मानसिक रोगी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ
चितवन, साउन १८ । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा…
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय…
मेलम्ची नदीमा बाढी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १८ साउन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ ।
नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान…
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए ।
६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि…
नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ बाउनगढी स्थित भित्री सडकमा प्रतापपुर १ निवासी…
नवलपुरको गण्डक ब्यारेजमा एक जना पुरुषको शव फेला
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेजमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज साँझ सात बजेतिर अन्दाजी ४०÷४५…
नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला
काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका– २६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेटनजिक पार्किङ गरेर राखेको बा.२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो।
जिल्ला…
नवलपुरमा सात सय ६९ किलो गाँजा सहित २ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा नवलपुर प्रहरीले सात सय ६९ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
धादिङबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले गाँजा बोक्न प्रयोग गरिएको एउटा भारतीय ट्रक, एउटा गाँजा…
त्रिशूलीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटियो
त्रिशूली नदीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ ।
भारतीय टोलीको हराइरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युब काभ्रेघाटमा एक मोटरबोट चालकले फेला पारेका हुन् ।
भेटिएको चुम्बक…