समुह अनुसार हेर्नसहोस

समाचार

नवलपरासीमा सुतिरहेकाे अवस्थामा एक युवककाे हत्या

रामकुमार श्रेष्ठ - नवलपरासी १४ साउन । पश्चिम नवलपरासीमा एक जना युवककाे गएराति सुतिरहेकै अवस्थामा घाँटी रेटी हत्या गरेकाे छ । नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका ५ हर्दी निवासी उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य…

खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु

चितवनमा खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु भएको छ। खैरहनी नगरपालिका ६ की ३१ वर्षीया चिनुमाया श्रेष्ठले खाना पकाउने क्रममा ग्यास लिक हुँदा उनको शरीर जलेको थियो। घाइते श्रेष्ठलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर…

नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता

नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता चितवनको भरतपुर महानगरपालिका वडा नं-१७, मदन भण्डारी पार्कस्थित नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता भएका छन् । नारायणी नदीमा भरतपुर महानगरपालिका वडा नं-१८ मिलनचोक बस्ने…

प्रहरीले रोक्दारोक्दै महाकालीमा हामफाल‍िन् किशोरी

दार्चुलामा १७ वर्षीया किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन्। शनिबार महाकाली नगरपालिकाको खलंगास्थित महाकाली नदीमा हामफालेर किशोरी बेपत्ता बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र…

तिनाउमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय…

चितवनमा फरक-फरक दुर्घटनामा तीन जनाको मृत्यु

चितवन — चितवनमा बिहीबार राति र शुक्रबार बिहान दुई ठाउँमा भएका भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा दुईजना ट्रकका चालक र एकजना मोटरसाइकल चालक रहेका छन् ।…

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।…

नवलपुरमा बीच जंगल सडक छेउ भारतीय नागरिक मृत फेला, घटना शंकास्पद

नवलपुर । नवलपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती १६ को चालिस किलोमिटर जंगलको सडक छेउ भारतको उत्तर प्रदेश निवासी ४९ बर्षीइ अनवर खान (आधारकार्डको…

दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला

हेटौंडा, साउन १० । हेटौंडा उपमहानगरपालिका–५ लटिनाथमा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । हेटौंडा बजार नजिकै रहेको लटिनाथ चिसापानीका ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा…

नारायणी नदीकिनारमा एक पुरुषको शव फेला

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१६, भगेरीथानस्थित नारायणी नदीकिनारमा नामथर, वतन नखुलेको एक पुरुष व्यक्तिको शव फेला परेको छ । अन्दाजी ३२ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले…