ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
नवलपरासीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) रामग्राम नगरपालिका वडा नं–९, मधवलियाबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
ठूलो परिमाणमा लागूऔषध लुकाइछिपाइ बिक्रीवितरण गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार…
पाल्पा – बुटवल खण्डको सडक भासियो
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा - बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ ।
तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा दुई वर्ष…
चितवनमा पोथी गैंडा मृत फेला
चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको…
सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या
७ साउन, जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी…
वृद्ध आमालाई जिल्ला प्रशासनमा छाडेर भागेपछि…
छोराहरूले जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि १०२ वर्षीय सावित्रा गौतमलाई मानवसेवा आश्रमले आश्रय दिएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की सावित्रा र त्रिलोचन गौतमका ५ छोरा र ४ छोरी छन्। तर जीवनको उत्तराद्र्धमा कुनै…
डुबेर तीनजनाको मृत्यु
पोखरामा आज भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी…
मकवानपुरमा घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा शुक्रबार एकैदिन घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा एक वृद्ध र एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार बिहान खेतको आलीबाट…
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार…
नवलपरासीमा सर्पले डसेर एक जनाको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ बसोबास बस्ने २० बर्षीया युवर्ती सोनिया…
एक किलो बढी कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
काठमाडौँ, ३ साउन । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय…