ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
सिमलताल पहिरो थप २ जनाको शव फेला, भेटिएको शवको संख्या २१ पुग्यो, १४ जनाको सनाखत
रामकुमार श्रेष्ठ –
नवलपरासी । चितवनको सिमलतालमा पहिरोमा परि वेपत्ता भएका यात्रुहरु मध्ये विहीबार थप २ जनाको शव फेला परेको छ ।
चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारमा १ जना पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी…
खोलाले बगाउँदा एक जनाको मृत्यु
त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।
काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका…
पुरानो मेडिकलको तेस्रो तलाबाट हाम फालेका नवलपुरका वृद्धको उपचारको क्रममा मृत्यु
पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।
मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो…
नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको सिचाई कुलोमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ८ आँपटारी निवासी ३२ बर्षीय महिला गंगा विकको नहरको कुलोमा डुबेर मृत्यु भएको हो ।…
गाडी पल्टिँदा ३० प्रहरी घाइते
प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा बुधबार विराटनगरमा ३० जना प्रहरी घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो।
बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा…
रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र
कावासोती । अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीको संयोजकत्वमा…
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
पाल्पा । पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
मिस्दी गाउँपालिका- ७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्तबहादुर विकलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई सन्त…
चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा आगजनी
चितवन ।
चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्।
बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
प्रहरीकै अगाडि…
स्विमिङ पुलमा पौडी खेल्दा रुपन्देहीमा एक जना युवकको मृत्यु
बुटवल । रुपन्देहीको एक स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी घर भएका २४ वर्षीय बिमल थापा रहेको प्रहरीले जनाएको छ ।
शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा…
कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या (भिडियो सहित)
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको कावासोतीमा कुकुर मारेको विषयमा घर झगडा हुँदा १८ बर्षीय छोराले ४३ बर्षीय बुबाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ५…