ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
पौडी खेल्न गएका दुई किशोरीको तालमा डुबेर मृत्यु, एक बेपत्ता
कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ।
पुनर्वास– ५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सिर्जना बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…
बुटवल नारायणगढ सडक ७ दिन भित्र खाल्डाखुल्डी पुर्न निर्देशन (भिडियो सहित)
नवलपुर । बर्षाको कारण बुटवल नारायणगढ सडक दिनदिनै जसो अवरुद्ध भएपछि निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई ७ दिन भित्र बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा खाडल पुर्न निर्देशन दिइएको छ ।
आज जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा…
निर्माणमा लापरवाहीले दाउन्ने चोरमारा सडक खण्ड सधैं सास्ती
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वपश्चिम राजमार्ग सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको लापरवाहीका कारण यो बर्षामा पानी पर्ना साथ नवलपुरको चोरमारादेखि दाउन्नेसम्मको सडक खण्डमा यात्रुले दैनिक जसो सास्ती बेहोर्नु परेको छ ।…
च्याउ खोज्न जंगल गएका तीन महिला बाघको आक्रमणबाट घाइते
दाङमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन्।
सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर – ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश…
चितवनको राप्ती नगरपालिकाका नगर प्रमुखको गाडीमा ढुंगा प्रहार
चितवनको राप्ती नगरपालिका प्रमुख शमशेर लामा सवार गाडीमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ ९ बजे १५ को समयमा राप्ती नगरपालिका २, गड्यौली बुद्ध शान्तिचोक स्थितिबाट महेन्द्र रार्जमार्गतर्फ आउने क्रममा नगर प्रमुख सवार बा २ झ ३६६६ नम्बरको…
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम रोकियो
नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ ।
नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन…
कालीगण्डकी करिडोरको नवलपुरमा दुई स्थानमा सडक अवरुद्ध
रामकुमार श्रेष्ठ –
नवलपरासी । कालीगण्डकी करिडोर नवलपुर जिल्लाको २ स्थानमा सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोरको नवलपुरको गैडाकोट नगरपालिका ३ को तरङ्गे खोला र बुलिङटार गाउँपालिका १ को मोच डाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।…
कारागार कार्यालय परासीका प्रशाशक दत्त घुस रकमसहित अख्तियारको नियन्त्रणमा
नवलपरासी,२३ असार । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित नियन्त्रणमा लिएकाे छ ।
सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी…
नारायणी पुलबाट हाम फालि पुरुष ब्याक्ति बेपता
भरतपुर ।
अविरल वर्षासँगै बाढीपहिरो नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् ।
आइतवार विहान १०ः ४० बजेको समयमा नवपुलरको गौंडाकोट र चितवनको नारयणगढ जोड्ने नारयणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले…
नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरीबाट उद्धार
नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार राति सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५…