समुह अनुसार हेर्नसहोस

समाचार

चितवनमा बाढी: १७१ जनालाई सुरक्षित स्थानमा सारियो, झोलुंगे पुल बगायो

चितवन । भरतपुर महागनरपालिकामा नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३…

नारायणीमा पानीको सहत बढेपछि गण्डक ब्यारेजका सबै ढाका खोलियो

नवलपुर । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाब उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सुचक मानिन्छ । शनिवार राती १० बजे ब्यारेजमा ३ लाख…

पहिरोमा परेर स्याङ्जामा चारजनाको मृत्यु, एक बेपत्ता

स्याङ्जामा पहिरोले घर पुर्दा घरभित्र रहेका तीनजनाको ज्यान गएको छ । विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घर पहिरोले पुरिदा ६५ वर्षकी गुञ्जेश्वरी शर्मा मरासिनी, ६७ वर्षकी हरिमाँया शर्मा, र ६९ वर्षका माधव शर्माको मृत्यु भएको हो।…

रुख ढलेपछि दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको दाउन्ने खण्डमा विश्वकर्मा मन्दिर नजिकै पहिरोसहित ढलेको रुखले सडक ढाकेपछि यातायात अवरुद्ध भएको हो । रुख र पहिरो हटाउनका लागि पहिरो खसेको स्थलतर्फ जेसीबी पठाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी…

दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता

रामकुमार श्रेष्ठ - नवलपरासी । नारायणी नदीमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाएर एक जना वेपत्ता भएका छन् । आज साँझ पौने ५ बजेतिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सकरदिनई बस्ने राम केवल चमारको छोरा ३३ बर्षीय…

चितवनको फिस्लिङ नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो करिब १ः५० बजेको समयमा लेदोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो…

बाढीले कावासोती र गैडाकोट डुबान

रामकुमार श्रेष्ठ – नवलपुर । गएराति देखि आएको भारी बर्षाका कारण कावासोती र गैडाकोट डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट २ बोटे टोलमा नारायणी नदीको बाढी पसी २०/२५ घर डुबानमा परेको छ । उक्त…

कारागारमा करेन्ट लागेर कैदीबन्दीको मृत्यु

वीरगन्ज,२२ असार – वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० बर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो । वीरगन्ज…

आँप टिप्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

कपिलवस्तु २२ असार – आँप टिप्ने क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० स्थीत अमौलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको बताएको छ। स्थानीय ७६ वर्षीय असथी मुसलवानको करेन्ट लागेर मृत्यु कपिलबस्तु प्रहरीले जनाएको छ। घर नजिकै…

नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो चेतावनीको तह, सतर्क रहन नवलपुर प्रशासनको आग्रह

नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनी तह नाघेको छ । नारायणी पुल जलमापन केन्द्र र देवघाट जलमापन केन्द्रले चेतावनी तह नाघेको रेकर्ड गरेका हुन् । चेतावनी तह भनेको आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था हो ।…