ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका…
कावासोतीमा चट्याङ लागेर घाईते महिलाकाे उपचारकाे क्रममा मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपरासी । नवलपुरको कावासोतीम चट्याङ लागेर घाइते भएकि महिलाकाे निधन भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेललका अनुसार कावासोती १४ अग्यौली निवासी बुद्धिराम महतोको खेतमा…
पहिरोले नवलपुरमा कालीगण्डकी करिडोर, दलदले–डेढगाउँ, दलदले–बुलिङटार सकड अवरुद्ध
रामकुमार श्रेष्ठ
नवलपुर । बर्षासँगै आएको पहिरोले नवलपुरको बुलिङटार गाउँपालिका ६ कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुका अनुसार बुलिङटार गाउँपालिका ६ को फुलमति खोला बढ्न गई सडक अवरुद्ध भएको हो ।
पानी…
पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
चितवन । पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
बुधबार दिउँसो १ बजेर ५० मिनेट जादाँ चितवनको ईच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा अवरुद्ध भएको सडक २ बजेर १० मिनेटमा खुलेको हो ।
हिरोका कारण अवरुद्ध सडक…
कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु, ६ जना घाइते
कैलालीमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुधबार बिहान घरनजिकै खेतमा काम गरिरहेका वेला चट्याङ लाग्दा जोशीपुर गाउँपालिका– ३, भितरीयाका ३९ वर्षीय जयराम डगौराको मृत्यु भएको छ।
चट्याङ…
लमजुङ पहिरोमा परी एकै परिवारका चारै जनाको मृत्यु
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा निरन्तरको वर्षासँगै आएको पहिरोले घर बगाउँदा पुरिएका चारै जनाको मृत्यु भएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।
पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६…
चट्याङ लागेर नन्दभाउजूको मृत्यु
रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।
जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो। मृतकहरू नाताले नन्द-भाउजू हुन्।…
अरिंगालले टोकेर एक युवकको मृत्यु
ललितपुरको कुमारीपाटीमा अरिंगालले टोकेर एकजना युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सप्तरी घर भएर काठमाडौँको अनामनगर बस्दै आएका २४ वर्षीय तेज नारायण चौधरीको मृत्यु भएको हो ।
असार ८ मा साँझ युनाइटेड…
भारतमा काम लगाईदिने भन्दै जबरजस्ती नेटवर्किङ्गमा लगाउने २ जना नवलपुरमा पक्राउ
कावासोती । भारतको बनारसमा काम लगाउने भन्दै ठगी गर्दै हिडेका २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
बनारसमा रहेको पुस्कर देव न्यौपाने संचालक रहेको मोडल फेसन कम्पनिमा रोजगार दिने भनि झुठो प्रचार गरि स्थानियलाई ठगी गर्ने समुहका २…
गैँडाको नक्क्ली खाग सहित ९ जना पक्राउ
कावासोती । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको नक्क्ली खाग सहित ९ जनालाई पक्राउ गरेको छ ।
गएको वैशाख २८ गते चितवन भरतपुर महानगरपालिका वडा नं. ९ बाट गैँडाको नक्क्ली खागको कारोबार गर्दै गर्दा चितवन भरतपुर–२८ बस्ने सन्त बहादुर कुमाल, चितवन…