ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
विना दर्ता सञ्चालनमा रहेको मेनपावर शिल, २ जना सञ्चालक भारतीय नागरिक पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा विना दर्ता सञ्चालनमा रहेको मेन पावर कम्पनीलाई शिल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले श्रम तथा रोजगार कार्यालय रुपन्देहीको सहयोगमा रामग्राम नगरपालिका ५ बाइपासमा…
रोल्पाको तालाबाङमा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते
रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन ।
माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२…
नारायणी नदीमा डुबी माझी वेपत्ता
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको नारायणी नदीमा डुबेर एक जना पुरुष वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १५ प्रजेटघाट स्थित नारायणी नदीमा माछा मार्ने क्रममा कावासोती १५ निवासी ५९ बर्षीय खुलचन माझी…
चट्याङ लागेर महिलाको मृत्यु
दाङ, १५ असार । दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिव ७:३० बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिव ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका…
एसइई फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या
एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसइई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।
उनले बिहीबार साँझ…
पहिरोले घर पुरिंदा स्याङ्जामा आमा–छोरीको मृत्यु, बागलुङमा श्रीमानश्रीमती बेपत्ता
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको छ। गएराति साढे ११ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।
प्रहरीका…
गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु, १ जना बेपत्ता
गुल्मी । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए…
खोलाले बगाउँदा एक पुरुष बेपत्ता
माडी । माडी नगरपालिका वडा नं-५, छरछरेस्थित मगई खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् ।
माडी-५ बस्ने ४५ वर्षीय रणबहादुर कामीलाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खोजतलास तथा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।…
बुटवल नारायणगढ सडक ६ ठाउँमा एकतर्फी
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा बर्षाका कारण गएरातिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दाउन्नेका ६ स्थानमा…
नारायणी नदीमा डुबी बालक वेपत्ता
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरमा नारायणी नदीमा डुबेर एक जना बालक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गएराति गैडाकोट ६ गैह्री बस्ने बर्ष ८ का युनिस नेपाली नारायणी…